Khabar Dabali Logo
  December 5, Thu

चुनावको मुखैमा काँग्रेसलाई झट्का, वडा कमिटिका कोषाध्यक्षसहित १७ घरधुरी नेकपा प्रवेश

हुम्ला । उपनिर्वाचनको समय नजिकदै गर्दा हुम्लाको खार्पुनाथ गाउँपालिका १ नम्बर वडाबाट १७ घरधुरी नेपाली काँग्रेस परित्याग गरेका छन ।नेपाली काँग्रेसका वडा कमिटिका कोषाध्यक्ष हिरा बुढा सहित १७ घरधुरी काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेका हुन । चुनाव हुन केही दिन बाँकी हुदा आफनो चुनावी प्रचार अभियानलाई झन तिब्रता बनेको दाबी रहेको छ ।

आइतबार गोप्का गाउँमा नेकपाले गरेको आमसभामा नेपाली काँग्रेसबाट १७ घरधुरी काँग्रेस परित्याग गरी नेकपा प्रवेश गराइएको नेकपा हुम्लाका जिल्ला इन्चार्ज विजय भण्डारीले बताए । काँग्रेसको कार्यशैली प्रति असन्तुष्टि जनाउदै लामा समय देखि काँग्रेसको राजनैतिक गदै आएका कोषाध्यक्ष हिरानन्द बुढा सहित कार्यकर्ता प्रवेश गराएको इन्र्चाज भणडरीले बताए ।

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा बाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाहीको प्रतिस्पर्धा जस्तै देखिएको छ ।

सिगो शक्ति खार्पुनाथ केन्द्रित उपनिर्वाचनमा जिल्लाका सिगो शक्ति खार्पुनाथ गाउँपालिकामा केन्द्रित भएको छ । नेता कर्मचारी शिक्षक मन्त्री साँसद लगायत सम्पुर्ण खार्पुनाथका ५ वटै वडामा केन्द्रित छन । नेपाली काँग्रेस आफनो उम्मेद्धार ताराकुमारी शाही सहित कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जिबनबहादुर शाही, सासँद रंगमती शाही,पूर्व साँसद रिता शाही,खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, काँग्रेस जिल्ला सभापति जयपति रोकाया लगायत प्रचारमा केन्द्रित छन । यस्तै नेकपा हुम्लाबाट नेकपा जिल्ला इन्र्चाज विजय भणडारी, जिल्ला अध्यक्ष लालकेश जैसी,कर्णाली प्रदेशका इन्र्चाज गोरखबहादुर बोगटी,सामाजिक विकास मन्त्री दल रावल लगायत चुुनावी आम सभामा सहभागि छन ।

मंसिर १० गते, २०७६ - १६:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरेली जनता भन्छन् – विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ

पोखरेली जनता भन्छन् – विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले...   

कालापानी विषय अन्तरराष्ट्रियकरण गरिएमा समस्या जटिल बन्छः अध्यक्ष प्रचण्ड

धनगढी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला राजनीतिक र कूटनीतिक...   

रिसोर्टमा ग्यास विस्फोट : चारको मृत्यु, चार जना बेपत्ता

वार्सा । पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी चार...   
क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण...   
न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा

न्याय परिषद सदस्य वैदिकद्वारा राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद्...   
मंसिर २० र २१ गते कलंकीदेखि कोटेश्वर हुदै जगातीसम्मको सडक बन्द हुने

मंसिर २० र २१ गते कलंकीदेखि कोटेश्वर हुदै जगातीसम्मको सडक बन्द हुने

काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुदमा दुई दिन कलंकीदेखि कोटेश्वर हुँदै भक्तपुरको जगातीसम्मको मुख्य...   

ज्ञानेन्द्रको शतक, पारसको अलराउण्ड प्रदर्शनमा भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । नेपालले टी -२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा उच्च स्कोर बनाउँदै भुटानलाई १३० रनले...   
पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक

पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको...   

जोमसोमको एक होटलमा भारतीय नागरिकको मृत्यु

मुस्ताङ । मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया...   
उसुमा नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो

उसुमा नीमा घर्तिमगरले जितिन् अर्को स्वर्ण, स्वर्णको संख्या ३० पुग्यो

काठमाडौँ । १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top