Khabar Dabali Logo
  January 27, Mon

चलचित्र ‘छ माया छपक्कै’ अब डिशहोमको सिनेमा घरमा प्रदर्शन हुँदै

काठमाडौं । वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” अब डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शन हुँदैछ ।

ख्यातिप्राप्त हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुने छ ।

डिशहोमले हल सम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु (Pay Per View) सुुविधा उपलब्ध गराईरहेको छ । पे पर भ्यु (Pay Per View) सुुविधा अन्तर्गत संचालन भईरहेको सिनेमा घर च्यानल नं. १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसंगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ । हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेता संग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ ।

आमा सरस्वती मुभिज प्रा.लि. र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र “छ माया छपक्कै” कात्र्तिक २४ गतेदेखि विभिन्न सहरहरुका मूख्य हलहरुमा सार्वजनिक रुपमा प्रदर्शन भएको थियो । चलचित्रले नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ । व्यापारको उच्च प्रतिफल पाएको यस चलचित्र ५१औँ दिन मनाउने तयारीमा रहेको छ ।

मंसिर ८ गते, २०७६ - १६:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना भाइरस : चिकित्सक भन्छन् – आत्तिई हाल्नुपर्ने अवस्था छैन

काठमाडौं । उत्तरी छिमेकी चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि नेपालीहरुमा पनि त्रास थपिएको छ तर चिकित्सकहरुले...   
सानेपामा सभापति देउवालाई रोक्न खोजेपछि काँग्रेसका दुई पक्षबीच झडप

सानेपामा सभापति देउवालाई रोक्न खोजेपछि काँग्रेसका दुई पक्षबीच झडप

काठमाडौँ । नेपाली कांग्रेससँग सम्वद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक समूहले नेतृत्वका लागि...   
एयर इन्डिया सङ्कटग्रस्त, कम्पनी बेच्ने योजनामा भारत सरकार

एयर इन्डिया सङ्कटग्रस्त, कम्पनी बेच्ने योजनामा भारत सरकार

नयाँदिल्ली । भारत सरकारले राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर इन्डियाको खस्कदो अवस्थालाई ध्यानमा...   

सोमबार अपराह्न ४ बजे ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

सोलोमोन । सोलोमोन द्वीपमा सोमबार ६.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण...   
शोषणमा परेका समुदायलाई अगाडि नल्याएसम्म समानताको कुरा भ्रम मात्र : अध्यक्ष प्रचण्ड

शोषणमा परेका समुदायलाई अगाडि नल्याएसम्म समानताको कुरा भ्रम मात्र : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी...   

गायिका आस्था राउतलाई ४ दिन हिरासतमा रहने

काठमाडौँ । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार बिहान प्रहरीमा आत्मसमर्पण...   

चौधौँ महाधिवेशनको तयारीमा काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र...   

कानुनअनुसार हुने जुनै कारवाही पनि स्वीकार गर्छु : आस्था राउत

काठमाडौँ । प्रहरीको नियन्त्रणमा रहेकी गायिका आस्था राउतले आफले कानुनअनुसारको जुनसुकै कारवाही पनि...   

नवनिर्वाचित सभामुखविरुद्व प्रदर्शन गर्ने चरण प्रसाइँलगायत १२ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं । प्रहरीले राष्ट्रपति कार्यालयमा धर्ना दिन गएका १२ मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ ।...   
सभामुखमा निर्वाचित भएपछि सापकोटाले भने – मुद्दाको विषयमा बोल्न बाध्य नपार्नुहोला !

सभामुखमा निर्वाचित भएपछि सापकोटाले भने – मुद्दाको विषयमा बोल्न बाध्य नपार्नुहोला !

काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top