Khabar Dabali Logo
  January 28, Tue

अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

काठमाडौं । अमिताभ बच्चनको आगामी फिल्म ‘झुंड’ रिलिज हुनुअघिनै कानुनी झमेलामा फसेको छ। अमिताभको उक्त फिल्मलाई कपिराइटको आरोप लागेको हो।

फिल्म निर्माता नंदी चिन्नी कुमारले फिल्म ‘झुंड’का निर्देशक तथा निर्माता नागराज मंजुले, टी सिरिजका अध्यक्ष भूषण कुमार र अमिताभले कपिराइट उल्लंघन गरेको आरोप लगाएका हुन्। निर्माता कुमारले ‘झुंड’का निर्माताहरुले आफूलाई धोका दिएको एक अन्तर्वार्तामा बताएका हुन्। न्यायको लागि आफू अदालत जाने तयारीमा रहेको पनि बताए।

नंदीले बताएअनुसार सन् २०१७ मा उनले एक ‘स्लम सक्कर (फुटबल)’ खेलाडी अखिलेश पालको जीवनमा आधारित फिल्म बनाउने प्रतिलिपि अधिकार खरिद गरेका थिए। उनले ‘होमलेस वर्ल्ड कप’मा भारतको कप्तान समेत बनिसकेका अखिलेशको जीवनमा आधारित ‘स्लम सक्कर’ नामक फिल्म लेख्ने र निर्देशन गर्ने योजना बनाएका थिए।

यता मराठी फिल्म ‘सैराट’का निर्देशक नागराज मंजुलेले पनि अखिलेशका कोच विजय बरसेको जीवनमा आधारित फिल्म बनाउन अधिकार खरिद गरे। नंदीका अनुसार नागराजले अखिलेश पालसँग ४ लाख भारतीय रुपैयाँमा अधिकार खरिद गर्ने दाबी गरेका थिए।

नंदीले २०१८ जुन ११ मा फिल्मको कथा र स्क्रिप्ट तेलांगना सिनेमा राइटर एसोसिएसनमा दर्ता गराएको दाबी गरेका छन्।

मंसिर २ गते, २०७६ - १७:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुख सापकोटालाई प्रधानमन्त्री ओलीको आग्रह : सहमतिबाटै संसद चलाउनुस्, पूर्ण सहयोग रहनेछ

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सहमतिबाटै संसद चलाउन नवनियुक्त सभामुख अग्नीप्रसाद सापकोटालाई...   

निर्भया हत्या मुद्दा : फाँसीको दोस्रो रिहर्सल, चारै जना दोषीको डमीलाई दिइयो फाँसी

काठमाडौं । निर्भया हत्या मुद्दाका दोषीलाई दिइने फाँसीको प्रक्रिया तिव्र रुपमा अगाडि बढाइएको छ । भारतीय...   
‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

काठमाडाैं । पार्टी एकता भएको लामो समयपछि सत्तारुढ दल नेकपाको केन्द्रिय समिति बैठक माघ १५ गते बस्दै...   
बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

बन्चरेलाई दुहुनो गाई बनाउन खोज्नेको नाम सार्वजनिक गर्छु : मन्त्री मानन्धर

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणधिन बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट...   
सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

सपथग्रहण लगत्तै सभामुख सापकोटा र चिनियाँ राजदूतबीच भेट, के भयो कुुराकानी ?

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदुत हाउ यान्छीबीच भेटवार्ता...   
एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

काठमाडौं । सि.जी.इलेक्ट्रोनिक्सको १८ औं शोरुम तथा एल.जी.को ८ औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा...   

एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्न हुँदैन् : साझा पार्टी

काठमाडौं । साझा पार्टीले एमसीसी सम्झौता जस्ताको तस्तै अनुमोदन गर्न नहुने बताएको छ । एमसीसी सम्झौताबारे...   
युरोपेली संघमा भारतविरुद्ध प्रस्ताव दर्ता, भारतलाई कडा दबाब दिन माग

युरोपेली संघमा भारतविरुद्ध प्रस्ताव दर्ता, भारतलाई कडा दबाब दिन माग

काठमाडौं । यूरोपेली संघका १५० भन्दा बढि सांसदले भारतीय नागरिकता संशोधन कानूनको विरोधमा प्रस्ताव...   

निर्भया हत्या मुद्दा : सर्वौच्चले स्वीकार्यो दोषी मुकेशको निवेदन, फाँसी रोकिन सक्ने

काठमाडौं । निर्भया हत्या मुद्दाका ४ दोषीमध्येका एक मुकेश सिंहले गरेको निवेदन भारतको सर्वौच्च अदालतले...   
इसेवा ११ वर्षमा : ३० लाखभन्दा बढिले खोले खाता

इसेवा ११ वर्षमा : ३० लाखभन्दा बढिले खोले खाता

काठमाडौं । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top