Khabar Dabali Logo
  December 5, Thu

प्रधानमन्त्रीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाशको ३ सुझाव : ‘रियाक्सन’ होइन ‘एक्सन’ देखाउनुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपि शर्मा ओलीलाई सीमा विवादबारे तत्काल ‘एक्सन’ लिन सुझाव दिएका छन् । उनले सीमा विवादको विषयमा ‘रियाक्सन’ दिनभन्दा ‘एक्सन’ लिन सुझाव दिएका छन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्री केपि शर्मा ओलीलाई एक्सनमा आधारित ३ काम गर्न सुझाव पनि दिएका छन् । शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत दिल्लीसँग तत्काल उच्चस्तरीय संवाद गर्न, नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रष्ट हुन र भारतीय सुरक्षा बललाई नेपाली भूमीबाट फिर्ता गर्ने गरि एक्सन लिन सुझाव दिएका हुन् ।

भारतले नयाँ नक्सा जारीगरेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकाल्ने बाहेक अन्य पहल गर्न नसकेको प्रति संकेत गर्दै शर्माले प्रधानमन्त्रीलाई रियाक्सन नदिई एक्सन लिन सुझाव दिएका हुन् । उनले प्रधानमन्त्रीको राष्ट्रवादी अडानबाट परिणाम देखिनुपर्ने पनि बताएका छन् ।

मंसिर १ गते, २०७६ - २३:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

अस्पतालबाट डिस्चार्ज भए प्रधानमन्त्री

काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज...   
टेलिकमले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने

टेलिकमले कर्णाली र सुदुर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्ने

काठमाडौं । कर्णाली र सु्दुर पश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार...   
इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका लागि इराकी राजदुतलाई गृहमन्त्रीको आग्रह

इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका लागि इराकी राजदुतलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका...   

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि प्रधानमन्त्री केपि शर्मा ओलीलाई आजै अस्पतालबाट डिस्चार्ज...   
क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…

क्यानडाका प्रधानमन्त्रीले ट्रम्पको मजाक उडाएपछि…

काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोका बीच भएको विवाद...   
भारतको प्रष्ट रणनीति : सके एकैपटक, नसके किस्ताबन्दीमा भएपनि नेपाललाई गाभ्ने

भारतको प्रष्ट रणनीति : सके एकैपटक, नसके किस्ताबन्दीमा भएपनि नेपाललाई गाभ्ने

भारतद्वारा प्रकाशित नयाँ नक्साबाट भारतको साम्राज्यवादी चरित्र नाङ्गो रूपमा अगाडि आएको छ । उक्त नक्सामा...   
काठमाडाैं उपत्यकामा चिसाे बढ्याे, न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियससम्म

काठमाडाैं उपत्यकामा चिसाे बढ्याे, न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियससम्म

काठमाडाैं । बिहीबार बिहान काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ ।...   

पाकिस्तानमा महंगाई नियन्त्रण बाहिर, एक केजी टमाटरको मुल्य ३०० रुपये

काठमाडौं । पाकिस्तानमा पछिल्लो समय महंगाई अत्याधिक बढेको छ । दैनिक उपभोग्य वस्तुहरुमा महंगाई ३ सय...   
टेलिकमले ल्यायाे ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ प्याकेज

टेलिकमले ल्यायाे ‘आफन्तलाई उपहार, सम्बन्ध सदाबहार’ प्याकेज

काठमाडाैं । नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राख्दै भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप...   
वाट्सएपबाट सस्तोमा सामान दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

वाट्सएपबाट सस्तोमा सामान दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल वाट्सएपबाट सस्तोमा सामान मगाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top