Khabar Dabali Logo
  January 28, Tue

प्रधानमन्त्री ओलि र प्रचण्डबिच ‘वान टु वान ’ छलफल, सचिवालय बैठक बस्ने सहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्दै छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको ‘वान टु वान’ छलफलमा सोमबार सचिवालय बैठक बस्ने सहमति जुटेको हो ।

आजको राजधानी दैनिकमा खबर छ – नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठकले १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी,पार्टी एकताको बाँकी काम टुंगो लगाउनेलगायतका विषयमा छलफल हुने बताए ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालबीच रिक्त विभिन्न आयोगमा नियुक्ति गर्ने विषयमा समेत सहमति जुटेको छ ।

कात्तिक २५ गते, २०७६ - ०८:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदीय मूल्य–मान्यतालाई ध्यानमा राख्न सभामुखलाई दलहरुको सुझाव

काठमाण्डौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले निर्विरोध निर्वाचित सभामुख...   
पुल्चोक इन्जिनियरिङ कलेजमा  राष्ट्रिय प्रविधि प्रदर्शनी हुँदै

पुल्चोक इन्जिनियरिङ कलेजमा राष्ट्रिय प्रविधि प्रदर्शनी हुँदै

ललितपुर । पुल्चोक इन्जिनियरिङ कलेजमा आगामी १७ देखि १९ माघसम्म राष्ट्रिय प्रविधि प्रदर्शनी हुने भएको...   
साँखुकाे ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी

साँखुकाे ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी

काठमाडौँ । शङ्खरापुर नगरपालिकाको साँखुबाट ४०० वर्ष पुरानो ज्योतिलिङ्गेश्वर महादेवको मूर्ति चोरी...   
‘विवादित’ यती हटाइयो

‘विवादित’ यती हटाइयो

काठमाडौं । भ्रमण वर्ष २०२० का लागि विभिन्न सम्पदास्थलमा राखिएका यतीको मस्कट सोमबार हटाइएको छ। भ्रमण...   

१२ हजार शिक्षकको दरबन्दी मिलान शुरु

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण...   

पाथीभराको ३१७ रोपनी जग्गा सित्तैमा ८० वर्षसम्म यतीलाई

सोलुखुम्बु। सोलुखुम्बुको सगरमाथा निकुञ्जको ५० रोपनी जग्गा गैरकानुनी रूपमा कब्जा गरेको यती समूहले...   

गुठीका अतिक्रमित ९ सय ४६ रोपनी जग्गा सरकारको नाममा फिर्ता

काठमाडौं । सरकारले व्यक्तिले अतिक्रमण गरेको सरकारी, सार्वजनिक र गुठीको जग्गा फिर्ता गर्न थालेको छ...   

‘डन सांसद’लाई तीन दिनमै उन्मुक्ति, गायिकालाई चार दिन थुना ?

काठमाडौं । कुटपिटको आरोपमा गत शुक्रबार पोखरामा पक्राउ परेका मनाङका प्रदेश सांसद राजीव गुरुङ (दीपक...   
मिडिया काउन्सिल विधेयक पारित

मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं। मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय सभाको विधायन...   

एमसीसी सम्झौताका सबै सर्त पालना गरे मात्रै सोधभर्ना दिने अडानमा

काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौताका सबै सर्त पालना नभई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top