Khabar Dabali Logo
  September 25, Fri

यी हुन् सबैभन्दा महंगो पारिश्रमिक लिने बलिउड अभिनेत्री

काठमाडौं । पछिल्लो समय महिला र पुरुषबीच पारिश्रमिकमा हुने भेदभावको अन्त्य हुँदै गईरहेको छ । बलिउडमा पनि देखिने गरि नै पारिश्रमिकमा भेदभाव रहने गर्दथ्यो । तर अहिले यस्तो अवस्था कम हुँदै गएको छ । बलिउड अभिनेत्रीहरुले पनि अभिनेताले जस्तै पारिश्रमिक पाउन थालेका छन् ।

पछिल्लो समय त कतिपय अभिनेत्रीले आफ्नो पारिश्रमिक पनि तोक्न थालेका छन् । कंगना रनौतदेखि दीपिका पादुकोणसम्मले फिल्मको लागि आफ्नो रेट तोकेका छन् । यहाँ यस्तै पारिश्रमिक तोकेका ५ बलिउड अभिनेत्रीको बारेमा बताइएको छ ।

१. कंगना रनौत

सम्बन्धित छवि

रनौत बलिउड मात्रै नभई भारतकै सर्वश्रेष्ठ अभिनेत्रीहरुमा पर्दछिन् । उनले तीन पटकसम्म भारतको राष्ट्रिय फिल्म पुरस्कार पनि पाएकी छिन् । उनी आफ्नो अभिनयबाट दर्शक र फिल्म समीक्षलाई आफ्नो तर्फ निकै नै आर्कषित गर्दछिन् । पछिल्लो समय फिल्म अभिनयको लागि कगंनाले निर्माताबाट २४ देखि २५ करोड भारु लिने गरेकी छिन् । उनी भारतीय फिल्म क्षेत्रमा सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्री पनि हुन् ।

२. दीपिका पादुकोण

दीपिका पादुकोणको लागि तस्बिर परिणाम

दीपिकाले एकदमै ठुलो लगन र मेहनेतले बलिउड उद्योगमा आफ्नो पहिचान बनाएकी हुन् । उनि भारतीय सेलिब्रेटीमा सबैभन्दा चर्चित र आर्कषक पनि मानिन्छिन् । उनलाई आलोचकका साथसाथै जनस्तरबाट पनि धेरै माया प्राप्त भएको छ । उनि अभिनयको लागि निकै रुचाईने कलाकार हुन् । उनको प्रशंसक पनि करोडौंमा छन् । दीपिका औसत एक फिल्मको लागि २१ देखि २२ करोड भारु पारिश्रमिकको रुपमा लिने गर्दछिन् ।

३. प्रियंका चोपडा

प्रियंका चोपडाको लागि तस्बिर परिणाम

चोपडा अन्तराष्ट्रिय रुपमै चर्चित अभिनेत्री हुन् । उनले बलिउडका बाहेक पनि अन्य भाषाका फिल्ममा पनि काम गरेकी छिन् । चोपडा अभिनित अधिकांश फिल्म सफल पनि छन् । उनि बलिउड फिल्म उद्योगमा सबैभन्दा बढि कमाई गर्ने नायिकामा पनि पर्दछिन् । उनले एक फिल्मको लागि १८ देखि २० करोडसम्म पारिश्रमिक लिने गरेकी छिन् ।

४. करीना कपूर

सम्बन्धित छवि

रुपले अत्यन्तै सुन्दर करीनालाई प्रशंसक ‘बेबो’ भनि सम्बोधन गर्दछन् । उनी अभिनित धेरै फिल्म सफल छन् । उनलाई ६ पटकसम्म फिल्मफेयर पुरस्कारसमेत प्राप्त भएको छ । बलीउडकी सबैभन्दा बढि पारिश्रमिक लिनेमध्येमा करीना चौथो नम्बरमा पर्दछिन् । करीनाले सामान्यतया एक फिल्मको लागि १६ देखि १७ करोड भारु पारिश्रमिक लिने गरेकी छिन् ।

५. श्रद्धा कपूर

सम्बन्धित छवि

कपुर अभिनेत्रीका साथसाथै गायीका पनि हुन् । उनले अभिनय गरेका अधिकांश फिल्म ब्लकबस्टर भएका छन् । प्रेम कथामा आधारित फिल्ममा उनलाई निकै रुचाइएको छ । कपूर अहिलेको समयमा बलिउडकी सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्रीमा पाँचौ नम्बरमा पर्दछिन् । उनले एक फिल्मको लागि १५ करोड भारुसम्मको पारिश्रमिक लिने गरेकी छिन् ।

कात्तिक २० गते, २०७६ - १५:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top