Khabar Dabali Logo
  January 23, Thu

दशैंमा मधुमेह (सुगर)का रोगले कस्तो मासु खाने ? चिकित्सकको सल्लाह यस्तो छ (भिडियोसहित)

काठमाडौं । नेपालीहरुको महान् चाड बिजया दशमी घर आगनमा आइरहेको छ ।

दशैमा बिशेषत मासुको परिकार बढी खाइने गरिन्छ । सामान्यतया अरु बेलाभन्दा बढी मासु खाईने भएको कारण मानिसहरु बिरामी हुने र बिरामी भएहरुलाई पनि नयाँ समस्या निम्तिने हुनसक्छ । मासुका कारण बिभिन्न रोग बढ्न सक्छन् भने नलागेका रोगहरु पनि लाग्न सक्छन् ।

नेपाली समाजमा मधुमेह, थाईराईड, क्लोरोष्ट्रोल, प्रेसरका धेरै छन् । दशैंका बेला यस्ता बिरामीले मासु खाँदा ध्यान दिनुपर्छ नत्र यस्ता बिरामीमा झन् ठुलो समस्या देखिन्छ । दशैंको समयमा मधुमेह (सुगर)का रोगले कति मासु र कस्तो प्रकारको मासु खान उपयुक्त हुन्छ ? बरिष्ठ मधुमेह, थाईराईड तथा हर्मोन रोग बिशेषज्ञ डा. तिर्थलाला उपाध्यायले यस्तो सल्लाह दिएका छन् ।

उपाध्यायसँग फलानो क्रियशनले गरेको कुराकानी सान्दर्भिक लागेर यहाँ साभार गरेका छौं । हेर्नुहोस् डा. तिर्थलाल उपाध्यायको सुझाव :

अशोज १८ गते, २०७६ - ११:४५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

नेकपा–राजपा गठबन्धनको विजयी सुरुवात, प्रदेश २ मा तुलसा दाहाल विजयी

काठमाडौं । प्रदेश नम्बर २ बाट महिलातर्फ राष्ट्रिय सभा सदस्यमा नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।नेकपा–राजपा...   

नेकपा प्रवक्ता श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उठेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता...   
गजल  : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

गजल : सच्चा मनले माया गर्दा पनि गजल बन्छ !

सच्चा मनले माया गर्दा पनि गजल बन्छकसैको यादमा आँसु झर्दा पनि गजल बन्छ ।।नभनेर उस्लाइ उस्कै यादमा...   
डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

डिस होमले ल्यायो विद्यार्थीका लागि ‘राइम्स’ च्यानल

काठमाडौं । डिस होम नेपाल अग्रणी डिटिएच सेवा प्रदायक कम्पनी हो । जसले थुपै्र डिजिटल एचडी च्यानलहरु...   

प्रदेश सांसद दिपक मनाङ्गे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ्ग उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् । जिल्ला अदालत पोखराले...   
सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

सांसद मनाङ्गेलाई पक्राउ गर्न जिल्ला प्रशासनले दियो अनुमति

काठमाडौं । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको...   
साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विद्युतीय बस किन्न साझा यातायातलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता...   
पोस्टर पनि चोर्छन् हिन्दी फिल्मकर्मी, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

पोस्टर पनि चोर्छन् हिन्दी फिल्मकर्मी, हेर्नुहोस् कुन फिल्मले कसको पोस्टर चोरे

काठमाडौं । फिल्मको लागि उसको पोस्टर विशेष हुन्छ । पोस्टरमा फिल्मको नाम मात्रै नभएर फिल्मको कथा पनि...   
निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

निर्भया हत्याका दोषीलाई शहरको चोकमा फाँसी दिन बलिउड कलाकारकाे माग

काठमाडौं । चर्चित भारतीय अभिनेत्री कंगना रनौतले निर्भया हत्याका दोषीलाई चोकमा फाँसी दिन माग गरेकी...   
असममा माओवादीसहित विभिन्न सशस्त्र संगठनका ६४४ जनाले गरे सामुहिक आत्मसमर्पण

असममा माओवादीसहित विभिन्न सशस्त्र संगठनका ६४४ जनाले गरे सामुहिक आत्मसमर्पण

काठमाडौं । भारतको अमसमा सरकारद्वारा प्रतिबन्धित विभिन्न ८ संगठनका ६४४ जना सशस्त्र व्यक्तिले हतियारसहित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top