Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

भारतीय कर्मचारीले १ सय १५ काे अाँप चाेर्दा यति धेरै रूपैयाँ जरिवाना !

एजेन्सी । एउटा अाँपकाे दाम त्यसै पनि यति धेरै । त्यसकाे चाेरी गर्दा जरिवाना झन अाश्चर्य लाग्दाे । दुबर्इकाे इन्टरनेशनल एयरपाेर्टका एक जना भारतीय कर्मचारीले दुर्इ साल पहिले अाँप चाेरी गर्दाकाे त्यसकाे मूल्य चर्काे रूपमा चुकाउनु परेकाे छ । त्यहाँकाे अदालतले साेमबार ति कमर्चारीलार्इ दाेषी देखाउँदै तीन महिना जेल सजाय र एक लाख भन्दा बढि रूपैयाँ जरिवाना ताेकेका छन् । यसकाे साथै उनले जागिरबाट हात धुनु पनि परेकाे छ । अदालतले याे फैसलाका विरूद्धमा अपील गर्न १५ दिनकाे समयावधि ताेकेकाे छ ।

सन् २०१७ मा दुबर्इ इन्टरनेशनल एयरपाेर्ट टर्मिनल नं. ३ मा ति कर्मचारी खटिएका थिए । दुबर्इ पब्लिक प्राेसिक्यूशनले बताए अनुसार उनकाे ड्यूटी साेही स्थानमा थियाे । उनी भारतका भारतीयहरूकाे लगेज कन्वेयर बेल्टमा लाेड गरिरहेका थिए ।

यसैबेला उनलार्इ प्यास लाग्याे । उनी ब्यागमा पानी खाेजिरहेका थिए । उनले पानीकाे साटाे फलफूलकाे बाकसमा अाँप देखे । त्यस बाकसबाट उनले दुर्इ वटा अाँप निकालेर खाएका थिए । याे घटना एक वर्ष पछि अप्रिल २०१८ मा पुलिसले उनलाइर्इ साेधपुछका लागि बाेलायाे र पछि गिरफ्तार गर्याे । पुलिसले उनकाे घरकाे खानतलासी पनि गर्याे ।

याे घटना सीसीटिभीमा कैद भएकाे थियाे । एयरपाेर्टकाे सेक्युरिटीले सिसिटिभिकाे रेकडिङमा भारत जाने यात्रुहरूकाे ब्याग खाेलेकाे पाए । ती भारतीय कर्मचारीले साेधपुछमा अाफूले ब्याग खाेलेकाे तर चाेरी भने नगरेकाे बताएका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies