Khabar Dabali Logo
  August 3, Mon

भायनेटको दशै तिहार टिभीको उपहार

काठमाडौं । नेपालको पहिलो र बिशाल FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले यही भाद्र २६ गतेदेखि दशै र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि“भायनेट दशै तिहार TV को उपहार” नामक नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी Channel भएको NETTV को साथ SKYWORTH को ३२ र ४० इन्च टि.भि भारी छुटमा प्राप्तगर्न सक्नुहुनेछ । इन्टरनेट र टि.भि.का ग्राहकबन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको SKYWORTH एलईडी टि.भि घरमै लैजान सक्नुहुनेछ ।

वार्षिक रु २५,९९० प्लस भ्याटकाे मुल्यमा ग्राहकहरुले ५० एम बी पी एस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएकोे नेट टिभीको साथ SKYWORTH को ३२ इन्च टि.भि घरमै लैजान सक्नुहुनेछ । ग्राहकहरुको सुभिधा र ईच्छालाई मध्यनजर गर्दै भायनेट कम्युनिकेसन्स्ले SKYWORTH को ४० इन्च टि.भि र इन्टरनेटको Combo Pack पनि ल्याएको छ ।

वार्षिक रु ३४,५४५ प्लस भ्याटको मुल्यमा ग्राहकहरुले ५० एम बी पी एस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएकोे नेट टिभीको साथ SKYWORTH को ४० इन्च टि.भि घरमै लैजान सक्नुहुनेछ र साथै प्रथम २०० जना ग्राहकहरुले थप रु १४७५ को डिस्काउन्ट पाउँनुहुनेछ ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदानगर्नमा सधैं अगाडी रहिआएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हालबिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भिसेवा सुचारु गरेको छ ।

भदौ २६ गते, २०७६ - १३:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको...   

कोरोना संक्रमितको संख्या बढ्दै, २४ घण्टाको अवधिमा ४१८ जनामा कोरोना पुष्टि

काठमाडौं । सोमबार थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या...   

नेप्सेमा सामान्य सुधार

काठमाडौं । साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ...   

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा त्रुटिनै त्रुटि, भित्रबाट हुनुपर्ने ढोका बाहिरबाट राख्दा दुर्घटना

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा प्राविधिक त्रुटिका कारण दुर्घटना भएको पाइएको छ । खानेपानी...   

१५१ स्थानीय तहले अझै बजेटको विवरण पठाएनन्

काठमाडौं । एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य...   

एसिड आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई...   

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौं । बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका...   

क्रिकेट खेलाडी सन्दीप लामिछाने १४ दिन क्वारेन्टिनमा

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट...   

तनहुँको गाईमा देखियो नयाँ भाइरस

तनहुँ । तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११ फराकचौरका कृष्ण...   

अर्को निर्णय नभएसम्म विद्यालयलाई कक्षा सञ्चालन नगर्न आग्रह

बनेपा । शिक्षा विकास तथा समन्वय इकाइ धुलिखेल काभ्रेपलाञ्चोकले अर्को निर्णय नभएसम्मका लागि जिल्लाका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top