



भायनेटको दशै तिहार टिभीको उपहार




- भदौ २६ गते, २०७६ - १९:१८

काठमाडौं । नेपालको पहिलो र बिशाल FTTH (Fiber-to-the-home) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले यही भाद्र २६ गतेदेखि दशै र तिहारलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि“भायनेट दशै तिहार TV को उपहार” नामक नयाँ अफर ल्याएको छ ।
यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले अतिरिक्त स्पिडको इन्टरनेट र २३० भन्दा बडी Channel भएको NETTV को साथ SKYWORTH को ३२ र ४० इन्च टि.भि भारी छुटमा प्राप्तगर्न सक्नुहुनेछ । इन्टरनेट र टि.भि.का ग्राहकबन्ने सम्पूर्ण ग्राहकहरुले ३२ र ४० इन्चको SKYWORTH एलईडी टि.भि घरमै लैजान सक्नुहुनेछ ।
वार्षिक रु २५,९९० प्लस भ्याटकाे मुल्यमा ग्राहकहरुले ५० एम बी पी एस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएकोे नेट टिभीको साथ SKYWORTH को ३२ इन्च टि.भि घरमै लैजान सक्नुहुनेछ । ग्राहकहरुको सुभिधा र ईच्छालाई मध्यनजर गर्दै भायनेट कम्युनिकेसन्स्ले SKYWORTH को ४० इन्च टि.भि र इन्टरनेटको Combo Pack पनि ल्याएको छ ।
वार्षिक रु ३४,५४५ प्लस भ्याटको मुल्यमा ग्राहकहरुले ५० एम बी पी एस स्पिडको इन्टरनेट र २३० भन्दा बडी च्यानल भएकोे नेट टिभीको साथ SKYWORTH को ४० इन्च टि.भि घरमै लैजान सक्नुहुनेछ र साथै प्रथम २०० जना ग्राहकहरुले थप रु १४७५ को डिस्काउन्ट पाउँनुहुनेछ ।
विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदानगर्नमा सधैं अगाडी रहिआएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हालबिराटजगर, ईटहरी, बीरगंज, हेटौडा, टाँडी, नारायणगढ, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भिसेवा सुचारु गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चितवनामा अटो दुर्घटनामा : पाँच जनाको मृत्यु नामावलीसहित
चितवन । राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा परी ज्यान गुमाउने पाँचै जनाको सनाखत...यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आइतबारको लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर...धमाधम भत्काइँदै प्रधानमन्त्रीनिवास, प्रधानमन्त्रीलाई मुख्यसचिव निवासमा सारियो
काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण...इटहरीको सूर्य कम्प्लेक्समा भीषण आगलागी
इटहरी । गएराती इटहरीको मुख्य चोकमा रहेको बिग बार होटलमा भिषण आगलागी भएको छ। सूर्य कम्प्लेक्सको चौथो...आठ एसपी र २१ डिएसपीको सरुवा, काे कहाँ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज...साताको शेयर बजार : एक अर्ब २७ करोडको कारोवार
काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ । शेयर...साग पुरुष फुटबल : नेपालद्वारा माल्दिभ्स २–१ गोलले पराजित
काठमाडाैं । यहाँ जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई...आमा ! यिनले अब कहिल्यै तिम्रो छाक माग्ने छैनन्…
काठमाडौं । प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला । छेउछाउमा गाउँले तथा मगन्तेको...म कार्यकारीसहितको शक्तिशाली संस्थामा रहन चाहन्छु : नेता गौतम (अन्तर्वाता)
काठमाडौं । नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ । आफ्ना कतिपय...सैनिक कारबाहीमा परी २८ लडाकू मारिए
बुर्किना फासो । बुर्किना फासोको सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २८ आतङ्कवादी मारिएका छन्...


प्रतिकृया लेख्नुहोस्:
- एनसेलद्वारा ‘रिचार्जमा चमत्कार’ योजना, पहिलो हप्तामा पाँच ग्राहकले जिते दुई लाख
- एनसेलले गर्यो ‘रिचार्जमा चमत्कार’ योजना सार्वजनिक, भाग्यशालीले १० लाखसम्म जित्नसक्ने
- एनसेलको नयाँ सेन्टर नेपालगञ्जमा, नयाँ सेन्टरबाट ग्राहकलाई अफरै अफर
- फेसबुकलाई चुनौती दिने अर्काे नयाँ सामाजिक सञ्जाल, लाखौं आकर्षित
- एनसेलले ल्यायो सस्तो भ्वाईस प्याक, जुनसुकै नेटवर्कमा पनि एउटै शुल्क