Khabar Dabali Logo
  February 28, Fri

नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम

काठमाडौं। नियमित चुरोट सेवन गर्नेहरूलाई मुटु रोगको अत्यधिक जोखिम देखिएको छ । त्यस्ता रोगीमध्ये पनि ४५ प्रतिशत गरिब र अशिक्षित रहेको एक अध्ययनले देखाएको छ । एक्सन नेपालले हालै गरेको अनुसन्धानमा नियमित चुरोट सेवन गर्ने गरिब र अशिक्षितहरूमा मुटुरोगको समस्या बढी देखिएको हो ।

देशभरका ठूला अस्पताल पुगेर ९७ जना मुटुरोगका बिरामीमा केन्द्रित रहेर अनुसन्धान गरिएको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए । अनुसन्धानकर्ताहरूले चुरोटकै कारण मुटुरोग भएका बिरामीलाई अध्ययनको आधार बनाएका थिए ।

एक्सन नेपालका डा। देवीप्रसाद प्रसाईंले चुरोटसँग सम्बन्धित विभिन्न रोगको उपचारमा लाग्ने खर्च र नियमित प्रयोग गर्ने चुरोटमा हुने खर्च जोड्दा एक व्यक्तिले वर्षमा नौ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको पाइएको बताए । अस्पताल भर्ना भएका मुटुरोगका बिरामीहरूको प्रतिक्रियाको आधारमा यस्तो खर्च देखिएको हो । चुरोट सेवनले गर्दा हुने मुटुरोगको उपचारमा मात्रै प्रत्येक वर्ष ३३ अर्ब रुपैयाँ खर्च हुने गरेको डा। प्रसाईंले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

जेठ ११ गते, २०७६ - ०९:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यापारिक भन्सारको निर्यात असाध्यै न्यून

काठमाडौं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कूल २४ भन्सारमध्ये १७ वटा...   
बच्चा बोकेकी महिलामाथि पुरूष प्रहरीको लाठी, घटना कसरी र कहाँ भएको थियो ?

बच्चा बोकेकी महिलामाथि पुरूष प्रहरीको लाठी, घटना कसरी र कहाँ भएको थियो ?

काठमाडौं । नेपाल प्रहरीले बच्चा बोकेको महिलामाथी कुटपटि गरेको तस्विर तथा भिडियो यतिबेला सामाजिक...   

सरकारले रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थप्दै

काठमाडौं । सरकारले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि आवश्यकताका आधारमा दक्ष...   
सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सम्पन्‍न : मन्‍त्री अर्याल

सगरमाथाको उचाइ नाप्‍ने काम ९० प्रतिशत सम्पन्‍न : मन्‍त्री अर्याल

काठमाडौँ । भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न...   

हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव

न्यूयोर्क । अमेरिकी माथिल्लो सदन (सिनेट)ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर...   

कोरोनाको त्रासः जापानमा विद्यालयहरु बन्द, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

टोकियो । प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द...   

श्रीलङ्काले एमसीसी सम्झौता नगर्ने

काठमाडौँ । श्रीलङ्काकाे मन्त्रिपरिषद बैठकले विद्यमान अवस्थामा ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’...   

कोरोना भाइरसबाट बच्न संवेदनशील बनौँ : मुख्यमन्त्री पौडेल

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका...   

काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुर्याउँदै

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि आजदेखि नयाँ क्रियाशील सदस्यता...   

राष्ट्रिय सभामा एउटा सिट बाँकी छ, त्यहा बामदेव गौतमनै जानुहुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडाै‌ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top