Khabar Dabali Logo
  February 25, Tue

झक्कुप्रसाद सुवेदीको छोराको सनसनीपूर्ण अन्तरवार्ता, ‘जसलाई सिध्याउन लाग्नुभयो उनैलाई बुबाहरुले नेता मान्नुहुन्छ’

काठमाडौं । संविधानसभा सदस्य तथा सत्तारुढ नेकपाका नेता झक्कुप्रसाद सुवेदीका छोरा सन्तोष सुवेदीको सनसनीपूर्ण अन्तरवार्ता सार्वजनिक भएको छ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका रोल्पा सेक्रेटरीसमेत रहेका सन्तोष सुवेदीले बुबाहरु दलालको कोठरीमा सिध्नीन गएपछि आन्दोलनमा लाग्नुपरेका बताएका छन् ।

डिसि नेपालसँग अन्तरवार्ता दिंदै उनले आफैंले नेतृत्व गरेको आन्दोलनलाई धोका दिंदै अगाडि बढेपछि आफुँहरु जनताको हितमा आन्दोलनमा जुट्न परेको बताएका हुन् । ‘हाम्रो बुबाहरु प्रचण्डको नेतृत्वमा हिजोका दलाल, फटाहा, भ्रष्ट, सबैभन्दा बदमास मान्छेहरु जसलाई सिध्याउनु पर्छ भनेर लाग्नुभयो । आज तिनै मान्छेलाई नेता मान्ने ठाउँमा पुग्नुभयो । यो बिडम्बना हो, उहाँहरु दलाल संसदीय व्यवस्थाको नाइके बन्न जानु भयो ।’

डिसी नेपालसँगको अन्तरवार्तामा रोल्पा सेक्रेटरीसमेत रहेका सन्तोष सुवेदीले आफुँहरु शैन्य गतिविधिसहित अगाडि बढ्दै गरेकोसमेत खुलाएका छन् । सरकारले प्रतिबन्ध लगाएसँगै आफुँहरु जनमुक्ति सेनाको गठन र तालिममा जुटेको समेत सार्वजनिक गरेका छन् ।

डिसी नेपालसँग विप्लव नेतृत्वको रोल्पा सेक्रेटरी सन्तोष सुवेदीले दिएको सनसनीपूर्ण अन्तरवार्ता

बैशाख २० गते, २०७६ - १७:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जापानी वैज्ञानिकले बनाए मान्छेले जस्तै दुखाई अनुभूति गर्ने रोबोट, तस्बिर बन्यो भाइरल

जापानी वैज्ञानिकले बनाए मान्छेले जस्तै दुखाई अनुभूति गर्ने रोबोट, तस्बिर बन्यो भाइरल

काठमाडौं । जापानका वैज्ञानिकले एक अनौठो रोबोट बनाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार...   

राष्ट्रपति ट्रम्प बसेको हाेटल नजिकै हिंसात्मक प्रर्दशन, प्रहरी अधिकारीसहित ७ को मृत्यु, ११० जना घाईते

काठमाडौं । नागरिकता संशोधन कानून (सीएए)को विरोधमा उत्तर–पूर्वी दिल्लीमा सुरु भएको हिंसात्मक प्रर्दशन...   

संघीय संसदको बैठक बस्दै, बाँस्कोटा काण्डलाई जोडदार उठाउने प्रतिपक्षीको तयारी

काठमाडौं । संघीय संसदको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सेक्यूरिटी प्रेस खरिदमा गोकुल बाँस्कोटाले...   
शिवालयका विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

शिवालयका विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

पोखरा । रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासम्बन्धी...   
फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

काठमाडौं । फोनपे नेटवर्कले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई...   

एमसिसी सम्झौता अनुमोदन भए हाम्रै देशमा हाम्रै ऐनकानुन नै नचल्ने खतरा हुन्छ : नारायणमान बिजुक्छेँ

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी...   

प्रधानमन्त्री ओलीप्रति भीम रावलको प्रश्न : देशलाई आमा भन्ने अनि काटेर खाने ?

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव कार्यक्रम अत्यन्त तडक–भडकसहित गरेको...   

कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित...   
वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने खेल : नेकपाभित्र आयाे संविधान संशोधनको प्रस्ताव

वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने खेल : नेकपाभित्र आयाे संविधान संशोधनको प्रस्ताव

काठमाडौं । नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न कार्यदल बनाएसँगै नेकपाभित्रको नयाँ खेल बाहिर...   
सुरेन्द्र महर्जन ‘अमर’ को आउन माया बसी देऊ गीत सार्वजनिक (भिडियाेसहित)

सुरेन्द्र महर्जन ‘अमर’ को आउन माया बसी देऊ गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । गीतकार एंव साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’काे गीत ‘आउन माया बसी देऊ’ सार्वजनिक भएकाे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top