Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

रेनु दाहाल भेट्न किन पुगे विद्यासुन्दर भरतपुर ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भरतपुरकी मेयर रेनु दाहाल भेट्न भरतपुर पुगेका छन्। शनिबार दिउँसाे शाक्य मेयर दाहाललाई भेट्न भरतपुर पुगेका हुन्।

भेटमा मेयरद्वय शाक्य र दाहालबीच महानगरकाे विकासका विविध पक्षमाथि छलफल भएकाे थियाे। भेटमा मेयर शाक्यले भरतपुरमा रेनुले राम्राे काम गरेकाे भन्दै आफू पनि अस्तव्यस्त काठमाडौंलाई व्यवस्थित बनाउन लागिपरेकाे बताएका थिए।

मेयर शाक्यले भरतपुरमा निर्माण हुन लागेकाे बहुउद्देश्यीय सिटी हलबारे चासाे राखेका थिए। शाक्यले आफूलेे काठमाडौंकाे पार्किङलाई व्यवस्थित बनाएर आयआर्जन गर्न लागेकाे जानकारी गराएका थिए। उनले आफू भरतपुर महानगरपालिकासँग सहकार्य गरेर अघि बढ्न ईच्छुक रहेकाे बताएका थिए।

भेटमा भरतपुरकी मेयर दाहालले भरतपुरमा भइरहेका विकासका काम र गतिविधिबारे मेयर शाक्यलाई जानकारी गराएकी थिइन्। उनले स्मार्ट सिटीकाे लक्ष्य हासिल गर्न महानगर अग्रसर भइरहेकाे शाक्यलाई जानकारी गराएकी थिइन्।

भेटमा दाहाल र शाक्यबीच महानगरमा पूर्वाधार विकास, व्यवस्थित शहरकाे गुरुयाेजना, ठूला आयाेजना र सामाजिक कार्यक्रम, करकाे दर र दायरा, राजश्व वृद्धि, सामाजिक सुरक्षा लगायतका विषयमा छलफल भएकाे दाहालका स्वकीय सचिव गाेपालकृष्ण न्यौपानेले जानकारी दिए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies