Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

‘नि प्हुगाल’ चलचित्रको प्रदर्शन मिति नजिकिदै, बन्याे मुल प्रदशर्न समिति

काठमाडौं । भुजेल समुदायको आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र सम्बद्र्धन गर्न उद्देश्यका साथ इतिहासमै पहिलो पटक भुजेल भाषामा अाधारित ‘नि प्हुगाल’ (हामी भुजेल) नामक चलचित्र निर्माण भएको छ । उक्त चलचित्र अब चाँडै रिलिज हुने भएको छ । चलचित्र भव्य प्रदर्शनको निमित्त निर्माण टोलीले चलचित्र प्रदर्शन प्रचार प्रसार समिति गठन गरेको छ । भुजेल चलचित्र संघले यहि मिति २०/०५/२८ गतेका दिन बसेको बैठकले प्रचार-प्रसार समिति गठन गरेको हो । रजतपटको इतिहासमै पहिलो पटक भुजेल समाज सेवा केन्दि«य समिति र भुजेल चलचित्र संघ निर्माता रहि निर्माण सम्पन्न भएको भुजेल समुदायको भाषा संस्कार र सस्कृतिमा आधारित पहिलो चलचित्र नि प्हुगाल (हामी भुजेल) को व्यापक र भव्य प्रदर्शन गर्नका निम्ती भुजेल समाज सेवा समिति के समितिका अध्यक्ष श्री लोक बहादुर भुजेलको संयोजकत्वमा ९ जनाको सचिवालय हुने गरि सम्पुर्ण भुजेल समाज सेवा समिति जिल्ला समन्वय समिति र विदेश स्थित संगठनका अध्यक्ष समेत सदस्य रहने गरि दुई उपसमिति समितिको मुल प्रदर्शन समिति गठन गरेको छ । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"210478\"] हेर्नुहाेस् गठित सदस्यहरू ः- [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"210467,210468\"] त्यस्तै मुल प्रदर्शन समितिकाे सदस्यमा  यस चलचित्रका सहनिर्माता बिमल जिसी भुजेल र बिदेशमा भएका सम्पुर्ण भुजेल सेवा समितीसँग अाबद्द सदस्यहरू रहेकाे चलचित्र संघले खबर डबली डट कमलाइ जानकारी दिएकाे छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies