Khabar Dabali Logo
  April 5, Sun

मेनपावर सञ्चालकमाथि विप्लव पार्टीको एक्सन, यसकारण दल्यो कालोमोसो

पोखरा । लामो समयदेखि पोखरामा लक्की मेनपावर चलाउँदै आएका मेनपावर सञ्चालक रस बहादुर गुरुङलाई नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कारवाही गरेको छ ।

उनले लामो समयदेखि मेनपावरको नाममा अवैध धन्दा गर्दै आएको आरोप लगाएको छ । नेकपाको युवा संगठन योङ रेड फोर्सले आइतबार गुरुङलाई कालोमोसो दलेको हो ।

कार्वाहीपछि फोर्सले गुरुङलाई कालोमोसो लगाउनु पर्नाको कारण भन्दै पर्चासमेत छरेको छ । फोर्सले मेनपावरको अफिसमा तालाबन्दी गर्दै आफुहरुको पहलमा मेनपावर पनि खारेज भएको दावी गरेको छ ।

भदौ ३१ गते, २०७५ - १८:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरखरै सकिएको मन्त्रिपरिषदले लकडाउनबारे गर्यो यस्तो निर्णय

काठमाडौं । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनबारे कडा निर्णय गरेको छ । निर्णयअनुसार अब एक...   
कोरोनाको खोप पत्ता लागेको अमेरिकी डाक्टरहरुको दावी

कोरोनाको खोप पत्ता लागेको अमेरिकी डाक्टरहरुको दावी

काठमाडौं । अमेरिकाका डाक्टरहरुको दावी अनुसार उनीहरुले कोरोनाको खोप पत्ता लगाएका छन् । पिटर्सवर्ग...   

कोरोना भाइरस – चिनियाँ भ्याक्सिनको सफल परीक्षण हुँदै

काठमाडौं । चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वयमसेवकको...   

डोनाल्ट ट्रम्पको घमण्ड – मास्क जरुरी छैन, म मास्क लगाउँदिनँ

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउने सुझाव आफ्ना लागि नभएको भन्दै मास्क प्रयोग...   

बेलायत,जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी...   

भारतमा एक नेपालीमा भेटियो कोरोना संक्रमण

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी...   
राष्ट्रिय युवा संघका जिल्ला नेताको मृत्यु

राष्ट्रिय युवा संघका जिल्ला नेताको मृत्यु

पाँचथर । राष्ट्रिय युवा संघका जिल्ला सहसंयोजक एवं जिल्लाको फिदिम–५, का वडा अध्यक्ष लीलाराज तुम्बापोको...   

नेपाली सेनाले टेण्डर रद्द गर्यो, जिटुजी प्रक्रियामा जाने

काठमाडौं । नेपाली सेनाले कोरोना रोकथामका लागी स्वास्थ्य सामाग्री खरिद गर्न आव्हान गरेको खरिद प्रक्रिया...   

कोरोना कहर : विश्वभर कहाँ के भयो ? अमेरिकामा मात्रै १३ सय बढीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको...   
यी हुन् कोरोनाले रोकिएका विश्वका प्रमुख खेल (सूचीसहित)

यी हुन् कोरोनाले रोकिएका विश्वका प्रमुख खेल (सूचीसहित)

टोकियो । कोरोना भाइरस महामारीले विश्व नै ठप्प भएको बेला खेलकुद अछुतो हुने कुरै भएन । कोरोना भाइरसले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top