Khabar Dabali Logo
  September 29, Tue

निर्दयी अामा, जसले छोरी जन्माउने बित्तिकै मारिन्

फाइल फोटो

लमजुङ । दुधपोखरी गाउँपालिका भुम्लीचोककी एक महिलाले जन्माउने वित्तिकै छोरीको हत्या गरेकी छन् । दुधपोखरी-२ भुम्लीचोककी ४५ वर्षीया विष्णुमाया परियारले शिशु जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीकाअनुसार प्रारम्भिक अनुसन्धानका क्रममा  परियारले अभियोग स्वीकार गरेकी छन् । साउन १८ गते शुक्रबार अपरान्ह ४ बजेतिर परियारले आफैंले जन्माएको नवजात शिशुको घाँटी निमोठेर ‘हत्या’ गरेको प्रारम्भिक बयानमा खुलेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए । शिशुलाई प्लाष्टिकमा बेरेर शौचालयभित्र झुण्ड्याएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीकाअनुसार प्रारम्भिक अनुसन्धानको क्रममा उनले आफैंले जन्माएको शिशुको घाँटी निमोठेर प्लाष्टिकमा बेरी शौचालयमा झुन्ड्याएको स्वीकारेकी छन् ।

पति जीतबहादुर परियारको जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध मुद्दा चलाएको छ । सोमबार अदालतबाट १० दिन म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

परियारका १ छोरा र ५ छोरी छन् । स्रोतका अनुसार ती महिलाले ‘अवैध’ रुपमा शिशुलाई जन्म दिएकी थिइन् । जन्मिनेवित्तिकै लिंग पहिचान भएपछि  उक्त घटना घटेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् ।

साउन २२ गते, २०७५ - १४:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरबाट लुटपाट गर्ने दुई जना पक्राउ

भक्तपुर । प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा...   
यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय

यस्ता छन् मन्त्रिपरिषदका २५ निर्णय

काठमाडौं  । असोज ८ र ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता...   
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ दम्पत्तीलाई दोस्रोपटक कोरोना सङ्क्रमण

ललितपुर। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उहाँकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक...   
ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

ग्लोबल आइएमई बैंक लि. र होटल व्यवसायी महासंघ नेपालबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र होटल व्यवसायी महासंघ नेपाल बीच सो महासंघसंग आबद्ध नेपाल भरमा...   

पछिल्लो तीन दिनमा बाढीपहिरोबाट १७ को मृत्यु, १५ जना बेपत्ता

काठमाडौं । ६ असोजबाट देशका विभिन्न ठाउँमा निरन्तर भइरहेको वर्षाका कारण फेरि विपद्जन्य घटना बढ्न थालेको...   

सर्वोच्वको अन्तरिम आदेश –वामदेवलाई राष्ट्रियसभाको हैसियतमा थप काम गर्न नदिनु !

काठमाडौं । हालै राष्ट्रिष्यसभा सदस्य नियुक्त भएका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक...   

क्रिकेट खेलाडीको तलब बढ्यो, बढीमा महिनाको ५० हजार

काठमाडाैं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा...   
मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

मन्त्रिद्वय पुन र ढकालको घरभित्र कोरोना, दुवैमन्त्रि क्वारेन्टिनमा

काठमाडौं । उर्जामन्त्री वर्षमान पुन अनन्त र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा बसेका...   

साल्ट ट्रेडिङले ल्यायो १७ हजार मेट्रिक टन युरिया मल

काठमाडौं । कृषि मन्त्रालयले सार्वजनिक खरिदमार्फत मल भित्र्याउन नसकेपछि साल्ट ट्रेडिङले भने युरिया...   
कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन, यस्तो छ आरोहण यात्रा

काठमाडौं । विनाअक्सिजन १०औं पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पा ‘हिमचितुवा’...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top