Khabar Dabali Logo
  July 4, Sat

५० प्रतिशत अनुदानमा यान्त्रिक हलो

बागलुङ। कृषिमा यान्त्रिकीकरण बढाउन जैमिनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो (मिनिटिलर) प्रदान गरेको छ ।

यान्त्रिक हलो पाउनेमा नगरपालिका भित्रका कृषि समूह, सहकारी र व्यावसायिक कृषक रहेका छन् । चालु आवमा माग भएअनुसार १० वटा ‘मिनिटिलर’ वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले जानकारी दिए ।

वडा नं ७ को धवलागिरि कृषि सहकारी, वडा नं ३ को प्रगतिशील कृषक समूह, वडा नं ५ को सूर्यदल कृषक समूह तथा वडा नं ३ का सूर्यबहादुर पुन, २ का गंगाधर सापकोटा, ५ का तिलबहादुर जिसी, ८ का होमनाथ पौडेल, शिव शर्मा र नरबहादुर पुन तथा वडा नं १० का नरबहादुर श्रीसलाई यान्त्रिक हलो प्रदान गरिएको हो ।

रु ५० हजार पर्ने यान्त्रिक हलो कृषकले रु २५ हजारमा पाएका हुन् । नगरपालिकाले आगामी वर्ष पनि कृषिमा अनुदानको कार्यक्रम सञ्चालन गर्ने छ । कृषकलाई ११ हजार कागती र सुन्तलाका बिरुवा निःशुल्क वितरण गरिएको छ ।

असार २८ गते, २०७५ - १५:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार २३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ हजार ४९१ पुग्याे

काठमाडौं । शनिबार थप २३२ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । देशभरका बिभिन्न प्रयोगशालामा ४...   
एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

एनआइसी एसिया लघुवित्तको साधारण शेयर बाँडफाँड

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा...   

६० रुपैंयाँ पर्ने औषधि दुई हजार ४०० मा बिक्री !

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री...   
रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप : ४ प्रहरी घाइते

रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप : ४ प्रहरी घाइते

काठमाडौँ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप खोकनावासी र प्रहरीबीच...   

बझाङ पहिरो अपडेट : सात बेपत्तामध्ये तीन जनाको शव भेटियो (नामसहित)

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता...   

उद्धारमा हिँडेको सेनाको गाडी बझाङकाे पहिरोमा पर्‍यो, ३ जना घाइते

बझाङ । बझाङको केदारस्युँ गाउँपालिकामा गएको पहिरोमा परेकाहरुको उद्धारका लागि हिँडेको नेपाली सेनाको...   

सलहबाट मकै बालीमा पाँच करोडको क्षति

अर्घाखाँची । जिल्लामा दश हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ...   

ओलीले थप समय मागेपछि नेकपा बैठक फेरि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ ।प्रधानमन्त्री तथा पार्टी...   

रुवेला दादुरा खोप अभियान : छुटेकालाई आज

काठमाडौं । गत चैतमा नै शुरु गर्नुपर्ने राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रुवेला दादुरा खोप अभियानमा...   

नेपाली सेनाका प्रवक्तामा पौडेल नियुक्त

काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top