Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

राष्ट्रपति निर्वाचनमा शंका: बहिस्कार गर्ने चेतावनी

\"\"म्यड्रिड । भेनेजुयलाको राष्ट्रपतिको निर्वाचनमा प्रमुख प्रतिस्पर्धी हेन्री फाल्कनले सत्तासिन राष्ट्रपति निकोलास माडुराले निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई अनुगमनका लागि ल्याउन आफुले गरेको मागलाई अस्वीकार गरेमा निर्वाचनको दौडबाट नै बाहिरिने बताएका छन् ।

शनिबार प्रकाशित एक अन्तर्वार्तामा ५६ बर्षीय प्रतिपक्षी नेता फाल्कनले भने, निर्वाचनलाई स्वतन्त्र र स्वच्छ वनाउन अन्तर्राट्रिय पर्यवेक्षक संस्थाले अनुगमन गर्नुपर्ने उनको माग छ । दोस्रो छ बर्षको कार्यकालका लागि पुन प्रतिस्पर्धा गर्ने जनाएका माडुरोले निर्वाचन आफ्नो पकडमा पार्न विभिन्न हतकण्डा अपनाउन सक्ने विश्वासमा प्रतिपक्षी गठबन्धन वर्तमान् राष्ट्रपति र प्रशासनप्रति सशङ्कित देखिएको छ ।

स्पेनी पत्रिका एल पाइससँगको कुराकानीमा उनले भने, \'हामी चाहन्छौँ कि आगामी मे २० मा हुने निर्वाचन सन् २०१५ को मतदानभन्दा पारदर्शी हुनुपर्छ अन्यथा हाम्रो गठबन्धन यो दौडबाट बाहिरिने छ ।\' यस सन्दर्भमा मैले छिट्टै संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुथ्रेससँग कुराकानी गर्नेछु र भेनेजुयलाको निर्वाचनलाई स्वच्छ तथा स्वतन्त्र बनाउन बिशेष भूमिका निभाउन आग्रह गर्नेछु, फाल्कनले भने । गत फेब्रुवरीमा यो गठबन्धनले निर्वाचन स्वच्छ प्रतिस्पर्धात्मक बनाइनेमा शंका व्यक्त गर्दै निर्वाचनमा सहभागिता नजनाउने बताएको थियो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies