Khabar Dabali Logo
  November 25, Wed

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम पनि सरकारमा आउन सकरात्मक भएपछि सरकारले आजै पूर्णता पाउने बिषय एकाएक गायब भयो । चार बजे सपथ कार्यक्रमको सूचना आयो, त्यतिबेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा थिए ।

ओली नेतृत्वको सरकारमा आज माओवादीबाट दुइ र एमालेबाट दुइ गरि चार जना मन्त्री थपिएका छन् । एमालेबाट इश्वर पोखरेल (रक्षा) र डा. युवराज खतिवडा (अर्थ) अनि माओवादीबाट रामबहादुर थापा (गृह) र मात्रिका यादव (उद्योग) मन्त्री भएका छन् । यसअघि ओलीले एमालेबाट लालबाबु पण्डित (जनसंख्या) र थममाया थापा (महिला) मन्त्रीमा नियुक्ति भइसकेका छन् । १८ मन्त्रालय रहने केन्द्रीय सरकारमा अहिलेसम्म ६ जना मन्त्री नियुक्ति भइसकेका छन् ।

आजको सपथ कार्यक्रममा एमालेबाट मन्त्री हुने पोखरेल र खतिवडा दौरा सुरुवालमा थिए । त्यसोत एमालेकै प्रधानमन्त्री ओली पनि दौरा सुरुवाल र कालो टोपिएमा सजिएका थिए । माओवादीबाट मन्त्री हुने थापा भने कालो कोट, पाइन्ट र कालै टोपीमा थिए । चार मन्त्रीमध्ये यादवमात्रै फरक पोसाकमा थिए । उनले कोट लगाएका थिए तर ज्वारीकोटमा थिए । उनी त सेतो रंगमा कलेजी बुट्टा वाला मफलरमा सेतै चस्मा लगाएर सपथमा गएका थिए, सर्टमाथि ज्वारीकोट लगाएर, न त उनको टाउकोमा टोपी नै थियो । कतिपयले यादवको ड्रेसअप अाफ्नै समुदायको पहिचान भएको बताएका छन् ।

र, यो पनि

फागुन १४ गते, २०७४ - १७:४१ मा प्रकाशित

कुँवर खबरडबलीका संवाददाता हुन्, राजनीति र साहित्यमा रिपोर्टिङ गर्छन् ।

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर...   
मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको...   
८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् ।...   
के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत...   
पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने…

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने…

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन...   
नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी...   
प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग...   
अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री...   
पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी...   
चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top