Khabar Dabali Logo
  November 25, Wed

गम्भीर षड्यन्त्रको खुलासाः ‘भारतको दवावमा माओवादीलाई सरकार बाहिर राख्न खोजियो’

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको ईशारामा नेकपा माओवादी केन्द्रलालाई सरकार बाहिर राख्ने षड्यन्त्रको तयारी भएको बताएका छन् ।

प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले प्रधानमन्त्री उवं एमाले अध्यक्ष केपी ओलीले भारतको दवावमा परेर माओवादी केन्द्रलाई सरकार बाहिर राख्न खोजेको बताउका हुन् । उनले माओवादीलाई बाहिर प्रधानमनत्री ओलीले राखेर मधेस केन्द्रित दलहरूसँग मिलेर सरकार बनाउन लागेको आरोप लगाएका ।

प्रधानमन्त्री ओली भारतकै डिजाइनमा चलिरहेको भन्दै अध्यक्ष केसीले एमालेले माओवादीसँग पार्टी एकीकरण गर्न नभाहेको दाबी गरे । ‘केपी ओली पनि खासै भरोसाका मान्छे होइनन् । उनी पनि भारतकै ईशारामा चलेको देखियो’, उनले भने, ‘माओवादीसँग पार्टी एकीकरण गर्न पनि चाहेका छैनन् ।’

माओवादी केन्द्रलाई सरकारमा लैजाने कुनै पनि संकेत नदेखिएको भन्दै उनले ओली सरकार भारतकै ईशारामा चल्ने बताए ।

फागुन ६ गते, २०७४ - १२:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   

पार्टी बैठक टार्ने ओली रणनीति –समय जुधाएर मन्त्रिपरिषद बैठक बोलाइयो

काठमाडौं । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठककै सम पारेर मन्त्रिपरिषदको...   
गएराति चिनियाँ राजदुत र प्रधानमन्त्रीबिच के भयो कुराकानी ?

गएराति चिनियाँ राजदुत र प्रधानमन्त्रीबिच के भयो कुराकानी ?

काठमाडौं । नेकपाभित्र विवाद चुलिएको बेला चिनियाँ राजदूतले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी...   

आगामी तीन दिनको मौसमको यस्तो छ पुर्वानुमान –यात्रामा सचेत हुनुहोस्

काठमाडौं । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा...   

के हुन्छ नेकपाभित्रको अन्तरविरोधकाे निकास, कसको कोर्टमा छ ‘बल’ !

नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनले ठूलो ‘हलचल’ मच्च्याएको छ । प्रतिवेदनमा...   

के छ प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदनमा ? (पुर्णपाठ)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top