Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

‘जिफन्ट’ को तेर्सो युवा सम्मेलन सम्पन्न

\"\"काठमाडाै ।  नेपाल ट्रेड युनियन महासंघ ‘जिफन्ट’ को तेर्सो युवा सम्मेलन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न सम्मेलनले ४ बर्ष लागि सन्तोष पुडाशैनीकाे अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा कमिटी सर्वसम्मत चयन गरेको हाे । कमिटीकाे उपाध्यक्षमा सन्तोष केसी, सचिवमा कविता महत, सह–सचिवमा राजन निरौला चयन भएका छन् । प्रदेश तर्फ केन्द्रीय सदस्यमा प्रदेश नम्बर ६ बाट अजय बर्मा केन्द्रीय सदस्यमा चयन भएका छन् । प्रदेश नम्बर २, ४, ५ र ७ मा क्रमशः सजय पोल, कविता नेपाली, शर्मिला थापा र डम्बर दियाकोटी चयन भएका छन् । भोजन कोइरालाले  संचालन गरेकाे कार्यक्रममा युवा कमिटी उपाध्यक्ष निलम ढुङगेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शुभकाना व्यक्त गर्दै वक्ताहरूले अब श्रमिक क्षेत्रमा रहेका सम्पुर्ण युवालाई ट्रेड युनियनमा आवद्ध गराउनु  निर्वाचित युबा कमिटीको दायित्व हुनु पर्ने बताए । युवाहरूकाे भूमिका देश विकासमा लाग्नु पर्ने भन्दै उनीहरूले वेराेजगार युवालाइ राेजगारीकाे लक्ष्य हुनुपर्ने अाैल्याए । बुटवल उप महानगरपालिका उपमेयर गोमा देवि आचार्यले शुभकामना मन्तव्य दिदै युवा राष्ट्रकाे खम्वा भएकाले भविष्य प्रति चिन्तित बन्न अाग्रह गरिन । कार्यक्रममा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सवैलाइ उपाध्यक्षयमा सन्तोष केसिले धन्यवाद दिए । अाफूले पाएको जिम्मेवारी कुसलतापुर्बक निभाउने निर्वाचित कमिटी सदस्यले बताए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies