Khabar Dabali Logo
  December 4, Fri

‘जिफन्ट’ को तेर्सो युवा सम्मेलन सम्पन्न

काठमाडाै ।  नेपाल ट्रेड युनियन महासंघ ‘जिफन्ट’ को तेर्सो युवा सम्मेलन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न सम्मेलनले ४ बर्ष लागि सन्तोष पुडाशैनीकाे अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा कमिटी सर्वसम्मत चयन गरेको हाे ।

कमिटीकाे उपाध्यक्षमा सन्तोष केसी, सचिवमा कविता महत, सह–सचिवमा राजन निरौला चयन भएका छन् । प्रदेश तर्फ केन्द्रीय सदस्यमा प्रदेश नम्बर ६ बाट अजय बर्मा केन्द्रीय सदस्यमा चयन भएका छन् ।

प्रदेश नम्बर २, ४, ५ र ७ मा क्रमशः सजय पोल, कविता नेपाली, शर्मिला थापा र डम्बर दियाकोटी चयन भएका छन् । भोजन कोइरालाले  संचालन गरेकाे कार्यक्रममा युवा कमिटी उपाध्यक्ष निलम ढुङगेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शुभकाना व्यक्त गर्दै वक्ताहरूले अब श्रमिक क्षेत्रमा रहेका सम्पुर्ण युवालाई ट्रेड युनियनमा आवद्ध गराउनु  निर्वाचित युबा कमिटीको दायित्व हुनु पर्ने बताए । युवाहरूकाे भूमिका देश विकासमा लाग्नु पर्ने भन्दै उनीहरूले वेराेजगार युवालाइ राेजगारीकाे लक्ष्य हुनुपर्ने अाैल्याए ।

बुटवल उप महानगरपालिका उपमेयर गोमा देवि आचार्यले शुभकामना मन्तव्य दिदै युवा राष्ट्रकाे खम्वा भएकाले भविष्य प्रति चिन्तित बन्न अाग्रह गरिन । कार्यक्रममा प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सवैलाइ उपाध्यक्षयमा सन्तोष केसिले धन्यवाद दिए । अाफूले पाएको जिम्मेवारी कुसलतापुर्बक निभाउने निर्वाचित कमिटी सदस्यले बताए।

फागुन ६ गते, २०७४ - ०९:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top