Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रदेश १ मा सरकार बन्यो, तर कर्मचारी सम्पर्कविहीन

\"\"काठमाडाै । प्रदेश १ मा मुख्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भइसक्दासमेत कर्मचारी सम्पर्क विहिन बनेका छन् । केन्द्रीय सरकारले प्रदेशका विभिन्न मन्त्रालयमा खटाएकामध्ये दर्जनौं कर्मचारी सम्पर्कविहीन रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । केन्द्र सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवसहित २१ कर्मचारी खटाएकोमा हालसम्म १० जना मात्रै आइपुगेका छन् । सचिव सन्तोष श्रेष्ठले अझै ११ जना कर्मचारी आउन बाँकी रहेको बताए । ‘सहसचिव, उपसचिवसहित १० जना कर्मचारी आएका छन् । अरू कर्मचारीको अत्तोेपत्तो छैन,’ उनले भने । ४१ मध्ये आठ कर्मचारी हाजिर प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अहिलेसम्म आठजना मात्रै कर्मचारी हाजिर भएका छन् । केन्द्रीय सरकारले प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ४१ कर्मचारी आवश्यक पर्ने जनाएको छ । तर, विराटनगरस्थित मन्त्रालयमा तीन उपसचिव, दुई लेखा अधिकृत, दुई सेक्सन अफिसरसहित आठजना मात्रै कर्मचारी आइपुगेको मन्त्रालयका सचिव यज्ञबहादुर खत्रीले बताए । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईसहित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भइसकेको छ । जसअन्तर्गत आन्तरिक मामिला तथा कानुनमन्त्रीमा एमालेका हिक्मत कार्की, अर्थ मामिला तथा योजनामन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङबो, सामाजिक विकासमन्त्रीमा एमालेका जीवन घिमिरे र एमालेका जगदीश कुसियत उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री बनेका छन् । केन्द्रीय सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८, भौतिक पूर्वाधार विकास मन्त्रालयमा २४, सामाजिक विकास मन्त्रालयमा ३०, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा २९ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा २९ कर्मचारी आवश्यक पर्ने निष्कर्षसहित कर्मचारी खटाइसकेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies