Khabar Dabali Logo
  December 4, Fri

जनप्रगतिशील मञ्च साउदीले सहिद परिवारलाई सम्मान गरेर मनायो जनयुद्ध दिवश

साउदी। नेकपा माओवादी केन्द्र निकट प्रबास सङठन नेपाली जन प्रगतिशील मंच साउदी अरबले जनयुद्धको २३ औ बार्षिकोत्सब भब्य रूपमा मनाएकाे छ । शुक्रबार साउदीको जुबेल स्थित होटेल एभरेष्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि दिवश मनाएकाे हाे ।

मंच साउदी अध्यक्ष कमल शाही (निर्मल)को सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य डोर ब. कार्कीले सहिदकाे सम्मान गर्न उनीहरूका परिवारलाइ सम्झनु पर्ने बताए । कार्यक्रममा मञ्चका केन्द्रीय उपाध्यक्ष शिवराज भट्टराई र टिकाराम पराजुली, अनिल बिक, कृष्ण तामाङ, बाबुराम तामाङ, सोनाम डिम्डुङ, राजेन्द्र थपलिया र बिदुर पौडेललगायतले बाेलेका थिए ।

सहिदहरुको स्मरण गरेर सुरु गरिएको कार्यक्रममा जनयुद्धमा सहिद भएका लक्ष्मीनगर ३ डोटीका डम्बर ब. पुनमगर(बादल) का भाई कोषाध्यक्ष सोभान ब. पुनमगर, वेलकोटगडि नगरपालिका ७ नुवाकोटका सहिद पोशक पुडासैनीका भतिज उदय राज पुडासैनी जुवेल,  क्षेत्रीय कोषाध्यक्ष सुजन पुडासैनी लगायतलाई सम्मान गरिएकाे मञ्चका प्रवक्ता रामचन्द्र वाग्ले जानकारी दिए।

मन्चले विदेशमा अलपत्र परेका नेपालीको उद्दार, बाढिपीडित तथा प्राकृति बिपत्तिमा परेकालाइ सहयोग गरेकाे छ । धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग स्वरुप एक बर्ष भित्र १२ हजार ३ सय ९९ साउदी रियल सहयोग गरेको मञ्चले बताएकाे छ । कार्यक्रममा मन्चले चलाउदै आएकाे अलपत्र नेपालीको उद्दार तथा सहयोग अभियान अन्तर्गत ७ जनाको उद्दार गरिसकेको र ९ जनालाई तत्काल उद्दार गर्न लागेकाे जानकारी दिएकाे छ ।

फागुन ५ गते, २०७४ - ०८:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top