


गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता


चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खेल मैदानमा सम्पन्न खेल मा ०-३ गोल अन्तरले जु फुटबल क्लब जुगेडालाई पराजित गर्दै गैडाकोट विजयी भएको हो ।
विजेता गैडाकोटले २ लाख २२ हजार २ सय २२ नगद सहित ट्रफी जित्यो । उप विजेता जुफुटबल क्लवले नगद १ लाख ११ हजार १ सय ११ प्राप्त गर्यो । त्यस्तै सेमिफाईनलिस्ट २ टिम भरतपुर फुटबल क्लव र रामपुर फुटबल क्लवले नगद २५ हजार प्राप्त गरे ।
खेलमा उत्कृष्ट डिफ़ेन्स जुगाडीका आशिय गुरुङ, उत्कृष्ट गोलरक्षक गैंडाकोटका अनिस महत्तो, उत्कृष्ट मिडफिल्ड जुगेडीका गौरव बुढाथोकी, उत्कृष्ट खेलाडी जुगेडीका योगेश गुरुङ र सर्वाधिक गोलकर्ता जुगडीका सन्त (कान्छा) बहादुर गुरुङ घोषित भए । उनीहरुलाई नगद १० हजार सहित ट्रफी प्रदान गरिएको थियो । चितवनको सर्वाधिक पुरस्कार राशी रहेको खेल माघ १६ गतेदेखि सुरू भएको थियो । खेलमा १६ समुहको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा पूर्व गृहमन्त्री शक्ति बस्नेत, सासंद कृष्णभक्त पोखरेल,वाईसीयल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखा, प्रदेशसभाका सांसदहरु बिजय सुवेदी, घनश्याम दाहाल, रामलाल महत्तो, कृष्ण भुर्तेल प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र डिआईजी केदारमानसिंह भण्डारीले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा चितवनका चिकित्सक डा. भोजराज अधिकारीलाई पनि सम्मान गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने...एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते
फाइल फोटो रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...दक्षिण कोरियामा दश लाख बेरोजगार
सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...रेडपाण्डाको छालासहित दुई पक्राउ
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...

प्रतिकृया लेख्नुहोस्:
- आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा
- भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या करिब एक करोड ५ लाख
- अमेरिकामा दशकौंपछि एक महिलालाई संघीय कानुन बमोजिम मृत्युदण्ड दिइयो
- चीनमा मङ्गलबार ११५ जना कोरोनाका नयाँ सङ्क्रमित भेटिए
- विश्व स्वास्थ्य संगठनद्धारा चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गरिरहेको जानकारी