Khabar Dabali Logo
  October 20, Tue

दुबईलाई पराजित गर्दै नेप्लिज स्पोर्टस ग्रुप रसअल खैमह विजयी

युएई । युनाईटेड अरब ईमिरेट्स (युएई) को रस अल खैमहमा सम्पन्न भएको फुटबल प्रतियोगितामा नेप्लिज स्पोर्टस ग्रुप रसअलखेमाले जित हात पारेको छ ।

गत शुक्रबार ९ तारिक सम्पन्न उक्त प्रतियोगिताको फाईनल म्याचमा नेप्लिज कम्युनिटी दुबईलाई ट्राई बेकरमा २ का विरुद्द १ गोलले पराजित गर्दै नेप्लिज स्पोर्टस ग्रुप रस अल खैमहले जीत हासिल गरेको हो ।

युएई स्थित रसअलखेमा सरकारको फुट्बल ग्राउण्डमा सम्पन्न उक्त प्रतियोगितामा विजेता टीमले ४ हजार दिर्हाम्स (१ लाख १२ हजार रुपैयाँ) नगद र उपविजेता टीमले २ हजार दिर्हाम्स (५६ हजार रुपैयाँ) नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगिता युएईमा सम्पन्न भएको हालसम्मकै सबैभन्दा ठुलो धनराशी भएको प्रतियोगिता हो । प्रतियोगितामा युएईमा रहेका ८ वटा नेपाली क्लबहरुले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको फाइनल खेलमा बिनोद श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । फेयर प्ले टीम अवार्ड युनाईटेड स्टार क्लब दुबईले पाएको छ । त्यसैगरि उत्कृष्ट गोलकिपर राजु खुजाम घोषित भएभने सबै भन्दा बढी गोल गरेर अरुण घिसिङ पुरस्कृत भए । उनले प्रतियोगितामा ४ गोल गरेका थिए । फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी स्वीकार राई घोषित भए ।

प्रतियोगिता हेर्न एनआरएन आईसीसी सदस्य सुदिप कार्की, एनसीसी सदस्य रेसम लामा, आरसीसी सदस्य जनार्दन सुवेदी, ईनास महासचिव राम तामाङसहित सर्वसाधारण नेपाली कामदारहरु लगायतको कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा स्पोर्ट्स ग्रुपका अध्यक्ष किशोर शाक्यले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

फागुन २ गते, २०७४ - १९:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने...   
एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...   
प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...   
अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...   
एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...   
नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

फाइल फोटो रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...   
दक्षिण कोरियामा दश लाख बेरोजगार

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...   
पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...   
रेडपाण्डाको छालासहित दुई पक्राउ

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...   
गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top