Khabar Dabali Logo
  October 24, Sat

अष्टलक्ष्मीको पराजयले भरतमोहन अधिकारीका मनमा उब्जीएका प्रश्न

काठमाडौं । ३ नम्बर प्रदेशको संसदीय दलको नेता तथा मुख्यमन्त्रीको निर्वाचनमा डोरमणि पौडेल पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै विजयी भए ।

अाजकाे नयाँ पत्रिकामा लेख छ- निर्वाचनमा भाग लिइसकेपछि जुनसुकै परिणामलाई प्रतिस्पर्धीहरूले हृदयदेखि नै सम्मान गर्नुपर्छ । त्यसैले मुख्यमन्त्री नियुक्त भइसकेका पौडलजीलाई सफल कार्यकालका लागि बधाई छ ।

लामो समयदेखि राजनीतिमा सुपरिचित व्यक्तित्व । सौम्य, मिलनसार, कर्मप्रति लगनशील व्यक्तित्व, त्यसैले मुख्यमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नुपर्छ भन्ने मेरो मात्र होइन, धेरैको विश्वास छ । यस लेखमा प्रसंगवश उनको नाम आएको मात्र हो । मैले पात्रभन्दा पनि मुद्दा उठाउन खोजेका कारण अन्यथा अर्थमा कसैले पनि लिनुहुने छैन भन्ने अपेक्षा गरेको छु ।

अष्टलक्ष्मी शाक्य नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको सुपरिचित नाम हो । पञ्चायती निरंकुशताको कालरात्रिमा एउटी युवती माइतीघर त्यागेर भूमिगत हुँदै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिन । धेरै कठोर संघर्ष गर्दै योग्यता, क्षमता र क्रियाशीलता प्रदर्शन गर्दै पार्टी नेतृत्वमा स्थापित भइन ।

उनले एमालेबाट धेरैपटक चुनाव जितिन, मन्त्रीको जिम्मेवारी सम्हालिन र अहिले नवौँ महाधिवेशनबाट निर्वाचित सम्मानित उपाध्यक्षसमेत हुन । एउटा राजनीतिक पार्टीको उच्च तहको नेता मात्र होइन, महिला पनि हो । त्यस अर्थमा संघीय संरचनामा उजलाई पार्टीका लागि पहिलो मुख्यमन्त्री बनाउने अवसर प्राप्त भएको थियो ।

सबैलाई थाहा छ, काठमाडौं उपत्यकामा जनजाति नेवार समुदायको महत्वपूर्ण उपस्थिति छ । महिला र नेवार समुदायको प्रतिनिधि, पार्टीमा लामो समयको इतिहास बोकेको व्यक्तित्व भएका कारण धेरैले उहाँ सर्वसम्मत मुख्यमन्त्री हुने अपेक्षा गरेका थिए । तर, आशामाथि तुसारापात भयो । यस प्रकरणले नेपाली राजनीतिमा केही गम्भीर प्रश्न उठाएको छ ।

फागुन २ गते, २०७४ - ०८:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top