Khabar Dabali Logo
  October 22, Thu

वाईसीएल सुर्खेतले यसरी मनायो जनयुद्ध दिवश

सुर्खेत । माओवाद /विचार मान्ने विभिन्न माओवादी पार्टी र तिनका भातृ संगठनहरुले आज देशैभर २३ औं जनयुद्ध दिवश मनाएका छन् । यसै सन्दर्भमा योङ्ग कम्युनिष्ट लिग नेपाल कर्णाली ६ नम्बर प्रदेशले आज सुर्खेतमा रक्तदान कार्यक्रमको आयोजना गरि मनाएकाे छ ।

कार्यक्रममा माओवादी केन्द्रका सचिवालय सदस्य एवं ६ नम्बर प्रदेशका संसदीय दलका नेता महेन्द्र बहादुर शाहीले जनयुद्धले श्रमजीवि जनताको आवाजलाई बुलन्द गरेको बताए । उनले सामाजिक, राजनैतिक, सांस्कृतिक परिबर्तनमा जनयुद्धले महत्वपूर्ण भूमिका खेलेकाे बताए ।

कार्यक्रममा प्रदेश सांसद विन्दमान विष्ट, माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा सुर्खेतका इन्चार्ज नरबहादुर बिष्ट, संयोजक कृष्ण जिसी लगाएतको सहभागीता रहेको थियो । वाईसियलको रक्तदान कार्यक्रममा सांसद विन्दमान बिष्ट, सुर्खेतका संयोजक कृष्ण जिसी लगाएत २५ बढीले रक्तदान गरेकाे वाईसीएल ६ नम्बर प्रदेशका इन्चार्ज गगनबहादुर मल्लले जानकारी दिए ।

 

फागुन १ गते, २०७४ - १६:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top