Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

लोक गायक सरोज लामिछानेले गीत चोरेको अारोप (हेर्नुहोस् चाेरिएको भनिएको गीतको भिडियो)

\"\"काठमाडाैं । लोकदोहोरी गायक सराेज लामािछानेलार्इ गीत चोरी गरेको अारोप लागेको छ । यतिबेला उनको गत साल बजारमा आएको गीत \'माछी कहाँ छ\' धनराम केसी (मुस्कान) को गीत जस्ताको त्यस्तै कपी गरिएको भन्दै प्रमाणको भिडियो सामाजिक सञ्जालमा भाईरल भइरहेको छ । उनको पछिलो समय बजारमा आएको गीत \'घर त ठिमी\' पनि पुराना गायक हरेराम कार्कीको \'सुन्तली\' बोलको गीत पुरै जस्ताको त्यस्तै कपी गरिएको आरोप लगाईएको छ । यस भन्दा अगाडीको गीत \'बदाम खाको सुन्तला छोडाको\' र \'जुरेली चरी\' गीत समेत हुबहु कपी गरिएको उनलाई आरोप लगाईएको छ । गायक लामिछानेको गीतहरू अहिले चर्चामा छन् । गायक नवीन भण्डारीले उनको गलत धन्दा भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस् लेखेका छन् । त्यसपछी उनीबिरुद्ध चौतर्फी रुपमा बिरोधको आवाज निक्लिरहेको छ । जसको गीत कपी गरिएको हो त्यो मान्छे चुप लाग्नु, लोक गीतलाई मर्यादित बनाउन खोलेका संस्थाहरु कानमा तेल हालेर बस्नाले र दर्शक श्रोताले केही नबोल्नाले यस्तो गलत प्रबृत्तीले प्रोत्साहन पाएक जानकारहरु बताउँछन । गल्ती सुधार्नु र आफ्नु गल्ती स्विकारेर आम दर्शक श्रोता संग माफी माग्नुको साट्टो मिडियाको दुरुपयोग गर्दै उल्टो गायक लामिछानेले आफ्नु गलत प्रबृतीको बिरोध गर्नेहरुलाई नछाड्ने भनेर धम्काईरहँदा भण्डारीले खबरडबलीसँग भने \'अन्य कपी गरिएका भाकाहरु र उनको कालो कर्तुतको पनि एक पछी अर्को गर्दै पर्दाफास गर्ने बताएका छन । गायक लामिछाने रेडियो सिटि एफएम ९८.८ मा बिहान १० देखि ११ बजेसम्म लोक गीतकै कार्यक्रम चलाउँदै आएका छन । तर गायक लामिछानेले भने गीत नचोरेको बताएका छन् । व्यक्तिगत रिसिबीका कारण इमेजमा आच ल्याउने खोजेको भन्दै स्ट्याटस पोष्ट गरेका छन् । उनले लेखेका छन् \'एक दुई ओटा भाका पुरानो लयमा मिल्दोजुल्दो भयो भन्दैमा सबै भाका चोरिएको भनी झुटो आरोप लगाउन पाइँदैन् । हेर्नुहोस्  भण्डारीले चोरी अारोप लगाएका यी दुइ भिडियो हेर्नुहोस् सरोजको फेसबुक स्ट्याटस बजारमा निस्किएको सरोजको गीत
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies