Khabar Dabali Logo
  October 21, Wed

अाेलीकाे अकर्मन्यताले पार्टी एकतामा ढिलाई : तिलक राज भण्डारी

धादिङ । माअाेवादी ले प्रयाेग र विकास गरेकाे बैचारिक शृंखला २१ अाैं शताव्दीकाे जनवाद र एमाले ले प्रयाेग गरेकाे जनताकाे बहुदलिय जनवादकाे अाैचित्य समाप्त भएकाे अखिल(क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष तिलक राज भण्डारीले बताएका छन् ।

समाजवाद निर्माण र पार्टी एकताकाे निम्ति नयाँ विचार सश्लेषणकाे अावश्यक्ता भएकाे भन्दै पार्टी एकताकाे सन्दर्भमा नेतृत्वकाे कार्यविभाजनकाे विषय जटिल हुनुका पछाडी बैचारिक र राजनैतिक अस्पष्टता नै मुख्य समस्या भएकाे उनले दावी गरे ।

पार्टी एकता र नेतृत्वकाे कार्यविभाजनमा केपि आेली नै अस्पष्ट रहेकाेले पार्टी एकता अगाडि बढन नसकेकाे भण्डारीले ठाेकुवा गरे ।अखिल(क्रान्तिकारी) जिल्ला समिति धादिङले अायाेजना गरेकाे प्रशिक्षण कार्यक्रममा बाेल्दै उपाध्यक्ष भण्डारीले पार्टी एकताबाट जाे पछि हट्छ उसकाे राजनिति संकटमा पर्ने बताए ।

केन्द्रीय सदस्य तथा धादिङका अध्यक्ष माधव छत्कुलिले संचालन गरेकाे कार्यक्रममा माअाेवादी केन्द्र धादिङका उपाध्यक्ष राम बहादुर भण्डारीले पनि प्रशिक्षण दिएकाे अखिल (क्रान्तिकारी)का निवर्तमान केन्द्रीय सदस्य संजिव रेग्मी ले जानकारी दिए ।

माघ २७ गते, २०७४ - १७:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top