Khabar Dabali Logo
  October 23, Fri

मानवतस्कर मेनपावरविरुद्ध ससक्त बन्दै छौं: शिशिर भण्डारी

कतार । नेकपाकाे अन्तराष्ट्रिय सगठन ब्युरो नेपाली जन प्रगतिशील मोर्चा कतार मानव तस्करविरूद्व उभिएकाे छ । बैदेशिक रोजगारीको नाममा युवा, युवतीलार्इ विभिन्न प्रलोभन देखाएर चर्को रकम अशुली गरी ठग्ने र बिदेश पठाएर अलपत्र पार्ने मेनपावर कम्पनीका विरूद्व विशेष अभियान थालेकाे छ ।

बिदेशमा काम र दामको ग्यारेन्टीका फर्जि कागज बनाएर खाडिमा पठाउने गरेका घटना दिन प्रति दिन बढदै गएकाले त्यसको रोक थाममा नेपाली जन प्रगतिशील मोर्चा कतार लागिपरको छ ।

उसले भनेकाे छ, ‘ठगि गरेर अाफनो बर्मलुटको संसार जोगाइ राख्ने दलाल र सस्तो प्रलोभन देखाएर नेपाली युवा युवतीलाइ स्वदेशबाट बिदेश पठाउने मेनपावरलाई कतार मोर्चाले बेला बेलामा कतारमा हुने मजदुर माथिको शोष्णका बिरुद सजग र सचेत गराउदा गराउदै पनि फेरि पनि केही मेनपावर भित्रका माउसुलि दलालहरुले अाफना गतिबिधिमा सुधार नलिएको प्रति कतार मोर्चा कडा बनेकाे छ ।’

मेनपावर कम्पनीलार्इ अाफ्नाे मिसनकाे गम्भीर ध्यानाकर्षण भएकाे भन्दै माेर्चाले कतारका विभिन्न ठाउमा अलपत्र परेका मजदुरलाइ न्याय दिलाउन र दलालका हर्कत बन्द गर्न सर्च अभियान थालेकाे छ ।

नेपाली दुताबास कतार र नेपाली जन प्रगतिशील मोर्चा कतारको अग्रसरतामा अलपत्र परेका मजदुरलाइ स्वदेश पठाउने काम भैरहेकाे जनाउदै मार्चाले पछिल्लाे समय फिरि भिसाको नाममा नेपाली ठगिदै कतारमा अलपत्र परेकाे घटना सार्वजनिक गरेकाे छ ।

भने अनुसारकाे ज्याला नदिएकाे, सहमति अनुसार व्यवस्था नभएकाे, काम र दाम दुबै नपाएका पीडित नेपाली मजदुरका समस्या सहितका निवेदन लिएर मोर्चाले दलाल लाइ कार्वाहि गर्न नेपाली दुताबास कतारको ध्यानाकर्षण समेत गराएकाे छ ।

माेर्चाकाे कार्यालयमा पीडित मजदुरका निवेदनकाे अाेइराे लाग्न थालेकाले माेर्चाले तत्काल सहमति अनुसारको ज्याला र कामको ग्यारेन्टी नगरे जस्तो सुकै जोखिम मौल्न पनि तयार रहेको जनाएकाे छ । मजदुरका नाममा ठगी गरेर हात्ति बनेका मेनपावर कम्पनीका मालिक विरुद्ध अब कडारूपमा उभिने कतार मोर्चाका केन्द्रीय उपाध्यक्ष शिशिर भण्डारीले बताए ।

माघ २७ गते, २०७४ - १४:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top