Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मानवतस्कर मेनपावरविरुद्ध ससक्त बन्दै छौं: शिशिर भण्डारी

\"\"कतार । नेकपाकाे अन्तराष्ट्रिय सगठन ब्युरो नेपाली जन प्रगतिशील मोर्चा कतार मानव तस्करविरूद्व उभिएकाे छ । बैदेशिक रोजगारीको नाममा युवा, युवतीलार्इ विभिन्न प्रलोभन देखाएर चर्को रकम अशुली गरी ठग्ने र बिदेश पठाएर अलपत्र पार्ने मेनपावर कम्पनीका विरूद्व विशेष अभियान थालेकाे छ । बिदेशमा काम र दामको ग्यारेन्टीका फर्जि कागज बनाएर खाडिमा पठाउने गरेका घटना दिन प्रति दिन बढदै गएकाले त्यसको रोक थाममा नेपाली जन प्रगतिशील मोर्चा कतार लागिपरको छ । उसले भनेकाे छ, \'ठगि गरेर अाफनो बर्मलुटको संसार जोगाइ राख्ने दलाल र सस्तो प्रलोभन देखाएर नेपाली युवा युवतीलाइ स्वदेशबाट बिदेश पठाउने मेनपावरलाई कतार मोर्चाले बेला बेलामा कतारमा हुने मजदुर माथिको शोष्णका बिरुद सजग र सचेत गराउदा गराउदै पनि फेरि पनि केही मेनपावर भित्रका माउसुलि दलालहरुले अाफना गतिबिधिमा सुधार नलिएको प्रति कतार मोर्चा कडा बनेकाे छ ।\' मेनपावर कम्पनीलार्इ अाफ्नाे मिसनकाे गम्भीर ध्यानाकर्षण भएकाे भन्दै माेर्चाले कतारका विभिन्न ठाउमा अलपत्र परेका मजदुरलाइ न्याय दिलाउन र दलालका हर्कत बन्द गर्न सर्च अभियान थालेकाे छ । नेपाली दुताबास कतार र नेपाली जन प्रगतिशील मोर्चा कतारको अग्रसरतामा अलपत्र परेका मजदुरलाइ स्वदेश पठाउने काम भैरहेकाे जनाउदै मार्चाले पछिल्लाे समय फिरि भिसाको नाममा नेपाली ठगिदै कतारमा अलपत्र परेकाे घटना सार्वजनिक गरेकाे छ । भने अनुसारकाे ज्याला नदिएकाे, सहमति अनुसार व्यवस्था नभएकाे, काम र दाम दुबै नपाएका पीडित नेपाली मजदुरका समस्या सहितका निवेदन लिएर मोर्चाले दलाल लाइ कार्वाहि गर्न नेपाली दुताबास कतारको ध्यानाकर्षण समेत गराएकाे छ । माेर्चाकाे कार्यालयमा पीडित मजदुरका निवेदनकाे अाेइराे लाग्न थालेकाले माेर्चाले तत्काल सहमति अनुसारको ज्याला र कामको ग्यारेन्टी नगरे जस्तो सुकै जोखिम मौल्न पनि तयार रहेको जनाएकाे छ । मजदुरका नाममा ठगी गरेर हात्ति बनेका मेनपावर कम्पनीका मालिक विरुद्ध अब कडारूपमा उभिने कतार मोर्चाका केन्द्रीय उपाध्यक्ष शिशिर भण्डारीले बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies