Khabar Dabali Logo
  October 28, Wed

विक नेतृत्वमा उभियाे दैलेख उद्योग बाणिज्य संघ कृर्षी, जलविद्युत, पर्यटन र सास्कृतिक विकासमा जाेड

काठमाडाै । दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा कुलबहादुर बिक निर्वाचित भएका छन् । सम्पन्न मतगणना अनुसार बिकले ८ सय ५५ मत प्राप्त गरेर विजयी भएका हुन । उनका प्रतिद्वन्दी नरेन्द्रबहादुर थापाले ७ सय ८४ मत ल्याएर पराजीत बने ।

बिहीबारदेखि सुरु भएको उवासंघ दैलेखको अधिवेशनले १७ सदस्यीय कार्यसमिति गठन गरेकाे छ । साझा / उधोगी ब्यवसायी प्यानलबाट अध्यक्ष पदमा विजयी कुल बहादुर बि. क.ले निजि क्षेत्रको समग्र विकासको लागि धेरै लामो समय देखी हाल सम्म ऊधोग वाणिज्य संघ दैलेखमा योगदान पुर्याउदै आएका छन् ।

समग्र निजीक्षेत्रकाे विकासका लागि सवैसंग हातेमालाे गरेर अगाडि बढ्ने बताउदै अध्यक्ष विकले भने, ‘दैलेखमा कृर्षीक्षेत्र अझ भनाै, वैज्ञानिक कृर्षी खेतीमा रूपान्त्रण गर्नु छ। अर्काे जलविद्युतकाे क्षेत्रकाे विकास गर्नेमा हाम्राे टिम लाग्ने छ ।’

उनले भने, ‘नवनिर्वाचित पुरै टिमले जल्दाबल्दा समस्याकाे अध्यन गरेर हामीले गर्न सक्ने कार्यहरूलार्इ निचाेडमा निकालेर अार्थिक, सास्कृतिक र पर्यटनकाे विमासमा लाग्ने छ ।’

अनुभवी, सफल र सहयोगी व्यक्तित्व अध्यक्ष भएकाेमा दैलेखवासीले खुसी व्यक्त गरेका छन् । दैलेख बजारमा विजयीजुलस निकालेर उनिहरूले अविरमालाले स्वागत गरेका छन् । नव निर्वाचित टिमकाे प्रतिनित्व गर्दै विकाले भने ‘जनताकाे कृर्षीक्षेत्रमा कायापलट ल्याउने गरि अघि बढिने छ ।’

दैलेख जिल्लामा लामो समयदेखि सामाजिक कार्यमा आफ्नो समय व्यतित गरेका विकले दैलेखमा निजि क्षेत्रको माध्यमबाट समग्र जिल्लाको आर्थिक विकासमा टेवा पुगाउन सफल र चिर परिचित व्यक्तित्व भएकाे व्यवसायीले बताउदै अाएका छन् ।अाज विजयी जुलुसले दैलेख बजार रंगाएमान भएकाे दैलेखबाट व्यवसायीले खवरडबलीलार्इ बताएका छन् ।

विजयी टीम

 

माघ २७ गते, २०७४ - १३:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top