Khabar Dabali Logo
  October 29, Thu

प्लस टु मा जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीहरुबाट एक रुपैयाँ पनि शुल्क लिन नपाउने

कालीकोट । जिल्लाको सबैभन्दा बिकट पलाता गाउँपालिकाले लोकप्रिय निर्णय गरेको छ । गाउँपालिकाले उच्च शिक्षा निःशुल्क गर्ने भएको निर्णय गरेको हो ।

अब ११ र १२ कक्षामा जुनसुकै विषय अध्ययन गर्ने विद्यार्थीहरुबाट विद्यालयले एक रुपैयाँ शुल्कसमेत लिन पाउने छैनन् । गाउँपालिका क्षेत्रभित्र जम्मा चार वटा उच्च माध्यामिक रहेका छन् ।

गाउँपालिकाले नै विद्यालयलाई आवश्यक पर्ने रकम विनियोजन गर्ने भएपछि निशुल्क शिक्षा घोषणा गरिएको हो । बिगतमा स्थानीय शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्क लगायतका बिभिन्न शुल्क लिने गरेपछि विद्यालयलाई आवश्यक रकम गाउँपालिकाबाट विनियोजन गरी पूर्णरुपमा उच्च शिक्षा निःशुल्क गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले जानकारी दिए ।

चार वटा विद्यालयहरुका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ छुट्याएको अध्यक्ष बमले बताए । सोही रकमबाट विद्यालयलाई आवश्यक पर्ने पूर्वाधार निर्माण, शिक्षकको तलव खर्च व्यहोर्ने उनको भनाइ छ ।

माघ २६ गते, २०७४ - १७:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top