Khabar Dabali Logo
  October 19, Mon

मनमरी शुल्क लिने कलेजमा अखिल(क्रान्तिकारी) र, अनेरास्ववियुकाे अनुगमन

ललितपुर। मेडिकल शिक्षामा मनमरी शुल्क लिने कलेजमा अनुगमन गर्न अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु अध्यक्ष नविना लामा र नेविसंघ कावा अध्यक्ष पुष्प शाही नेतृत्वको संयुक्त टोली आज किस्ट मेडिकल कलेजमा पुगेको छ।

अनुगमनका क्रममा संयुक्त विद्यार्थी संगठनको टोलीले भर्ना शाखा, लेखा शाखा र प्रशासनमा पुगेर शुल्क सम्वन्धी विषय वुझेका थिए। अनुगमन टोली आएको थाहा पाएपछि किस्ट कलेजका अध्यक्ष आशिष थापा प्रहरीको सहरा लिएर विद्यार्थीको घेरा तोडी भागेको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए।

अनुगमनका क्रममा एमविविएसमा प्रति विद्यार्थी ६२ लाख र विडिएसमा ३६ लाख सम्म असुलेको बस्नेतले जनाए। सरकारले एमविविएसमा ३८ लाख ५० हजार र विडिएसमा १९ लाख २५ हजार मात्र लिने निर्देशन गरेको छ।

अनुगमनका क्रममा तोकिएको मापदण्ड अनुसार वेडमा विरामी नभएको र ल्याब र भौतिक पुर्वाधार समेत अपर्याप्त रहेको विद्यार्थी नेताहरुले वताए।

तीन विद्यार्थी संगठनहरूले चर्को शुल्क लिएका पाँचवटा मेडिकल कलेज र कर नवुझाउने विद्यालयहरुको अनुगमन गर्न प्रत्येक संगठनवाट ७ जनाको दरले २१ सदस्यीय अनुगमन टोली वनाई अनुगमन थालेका हुन्।

माघ २५ गते, २०७४ - १३:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top