Khabar Dabali Logo
  October 24, Sat

म हुँ अबकाे राष्ट्रपति: झलनाथ खनाल

काठमाडौँ । सार्वजनिक रूपमै एमाले नेता झलनाथ खनाले आफू राष्ट्रपतिका लागि इच्छुक रहेको बताएका छन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले हुन्न भनेका छन् । अन्तत झलनाथ खनालकाे  राष्ट्रपति बन्ने सपनामा ब्रेक लाग्ने देखिएकाे छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष अाेलीबीच शक्ति बाँडफाँडको कुरा हुँदा भावि राष्ट्रपतिको माधव नेपाल र झलनाथ खनालको विकल्प अगाडि सारियाे । प्रचण्डले झलनाथ खनालकाे नाम अघि सार्दा ओलीले ठाडै ‘हुन्न’ भने ।

एमालेका शक्तिशाली अध्यक्ष ओलीको यही शब्द झलनाथ खनालको शीतल निवास पस्ने चाहनामा ब्रेकलाग्ने सम्भावना छ । तर, झलनाथ खनालले याे हुनै नसक्ने अभिव्यक्ति दिएका छन् ।

झलनाथकाे इच्छामाथि ब्रेक लाउन राष्ट्रपति विद्यादेवी भण्डारीले कोसिस गरिरहेकी छिन् । उनी फेरि राष्ट्रपति बन्ने चाहना अाेलीसंग गरेकी छिन् । सवै तहकाे चुनाव सकियाे अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँड हुन बाँकी छ ।

प्रधानमन्त्रीमा ओली एक्ला दाबेदार भए पनि अन्य पदका लागि लडाइँ जारी छ । राष्ट्रपतिका लागि झलनाथ खनालको दौडमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि दाैडगरिरहेकी छिन । प्रमुख दलका नेतासँगको बाक्लो भेटघाट जारी राखेकी छन् ।

माघ २४ गते, २०७४ - १५:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top