Khabar Dabali Logo
  October 24, Sat

पाँच दिन रात विताएका ब्वाइफ्रेण्ड प्रहरी खोरमा

काठमाडौं ।  विवाहकाे वहान बनाएर पाँच रात संगै सुतेका प्रेमी एकाएक गायभ भएपछि सुन्धारामा हंगामा मच्चियाे । रौतहटको विश्रामपुरका अशोक गुप्ता र विराटनगरकी शैली एउटै कम्पनीमा काम गर्थें । काम गर्दा गर्दै उनीहरूकाे सम्बन्ध निकट हुँदै गयाे ।

नजिक हुदै जाँदा उनीहरु एकअर्कालाई प्रेम गर्न थाले । सम्बन्ध यति नजिकियाे कि  उनीहरु एकअर्कालाई छोड्न नसक्ने अवस्थाका भए । अन्तरजातीय सम्बन्धलाइ लिएर प्रेम निकै झाँगियाे । उनीहरूकाे सम्बन्धलाई परिवारले नमान्ने डर दुवैलाई थियो । कारण थियाे अन्तरजातीय ।

वाइफ्राण्ड अशाेकले याेजना बनाए । साताअघि ती प्रेममा धपक्क बलेकी युवतीलाई विवाह गर्ने बहाना बनाए र विवाह भन्दै अशोकले सुन्धाराको होटल एसियनमा बोलाए ।

युवतीले पनि घर परिवारलार्इ पछि बताउने साेचेर हताराेमा विहे गर्न काठमाडाै हानिइन । सुन्धाराकाे हाेटल एसियनमा छुटै अानन्द अायाे उनलार्इ । त्यहाँ ५ दिनसम्म उनीहरु सँगै बसे । वैशले मातिएकी युवतीकाे हुनुपर्ने सवै भयाे ।

५ दिनपछि अशोकले जाल बुने । त्याे जाल थियाे त्यहाँबाट भाग्ने । उनले युवतीबाट चाहेकाे कुरा सवै पुरा भएपछि एकाएक सम्पर्क बिहीन भए । हाेटलबाट फराहर भएका ती वाइफ्राण्ड लामाे समय वित्याे फर्केनन् । विहेकाे तयारी गर्न गए हाेलान भन्ने साेचिन तर अाएनन् ।

वाइफ्राण्ड नअाएपछि ती युवती छाँगाबाट खसेझैं भइन् । धपक्क बलेकी युवतीकाे एकाएक अनुहारमा कालाे धव्वा अायाे । लगत्तै, उनी महानगरीय प्रहरी वृत, जनसेवामा पुगेर उजुरी दिइन् ।

प्रहरी सामु सवै नालीवेली विस्तार गरिन । प्रहरीले अनुसन्धान थाल्याे  र शनिबार प्रेमी भनिएका अशोकलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीका अनुसार उनले बयानका क्रममा अन्तरजातीय सम्बन्ध भएका कारण आफूले विवाह गर्न नसक्ने भएकाले भागेकाे बताए ।

अन्तरजातीय सम्वन्धका कारण विहे नगरी स्वार्थ लिने ति युवा अहिले मजासंग प्रहरी खाेरमा हावा लिइरहेका छन् ।

माघ २३ गते, २०७४ - १५:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top