Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पाँच दिन रात विताएका ब्वाइफ्रेण्ड प्रहरी खोरमा

\"\"काठमाडौं ।  विवाहकाे वहान बनाएर पाँच रात संगै सुतेका प्रेमी एकाएक गायभ भएपछि सुन्धारामा हंगामा मच्चियाे । रौतहटको विश्रामपुरका अशोक गुप्ता र विराटनगरकी शैली एउटै कम्पनीमा काम गर्थें । काम गर्दा गर्दै उनीहरूकाे सम्बन्ध निकट हुँदै गयाे । नजिक हुदै जाँदा उनीहरु एकअर्कालाई प्रेम गर्न थाले । सम्बन्ध यति नजिकियाे कि  उनीहरु एकअर्कालाई छोड्न नसक्ने अवस्थाका भए । अन्तरजातीय सम्बन्धलाइ लिएर प्रेम निकै झाँगियाे । उनीहरूकाे सम्बन्धलाई परिवारले नमान्ने डर दुवैलाई थियो । कारण थियाे अन्तरजातीय । वाइफ्राण्ड अशाेकले याेजना बनाए । साताअघि ती प्रेममा धपक्क बलेकी युवतीलाई विवाह गर्ने बहाना बनाए र विवाह भन्दै अशोकले सुन्धाराको होटल एसियनमा बोलाए । युवतीले पनि घर परिवारलार्इ पछि बताउने साेचेर हताराेमा विहे गर्न काठमाडाै हानिइन । सुन्धाराकाे हाेटल एसियनमा छुटै अानन्द अायाे उनलार्इ । त्यहाँ ५ दिनसम्म उनीहरु सँगै बसे । वैशले मातिएकी युवतीकाे हुनुपर्ने सवै भयाे । ५ दिनपछि अशोकले जाल बुने । त्याे जाल थियाे त्यहाँबाट भाग्ने । उनले युवतीबाट चाहेकाे कुरा सवै पुरा भएपछि एकाएक सम्पर्क बिहीन भए । हाेटलबाट फराहर भएका ती वाइफ्राण्ड लामाे समय वित्याे फर्केनन् । विहेकाे तयारी गर्न गए हाेलान भन्ने साेचिन तर अाएनन् । वाइफ्राण्ड नअाएपछि ती युवती छाँगाबाट खसेझैं भइन् । धपक्क बलेकी युवतीकाे एकाएक अनुहारमा कालाे धव्वा अायाे । लगत्तै, उनी महानगरीय प्रहरी वृत, जनसेवामा पुगेर उजुरी दिइन् । प्रहरी सामु सवै नालीवेली विस्तार गरिन । प्रहरीले अनुसन्धान थाल्याे  र शनिबार प्रेमी भनिएका अशोकलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीका अनुसार उनले बयानका क्रममा अन्तरजातीय सम्बन्ध भएका कारण आफूले विवाह गर्न नसक्ने भएकाले भागेकाे बताए । अन्तरजातीय सम्वन्धका कारण विहे नगरी स्वार्थ लिने ति युवा अहिले मजासंग प्रहरी खाेरमा हावा लिइरहेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies