Khabar Dabali Logo
  October 31, Sat

मण्डन देउपुर नगरपालिकाद्वारा ऐन तथा नियमावली पारित

धुलिखेल । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाको हिउँदे नगरसभाले पारित गरेको ऐन तथा विभिन्न नियमावली र कार्यविधि आज सार्वजनिक गरिएको छ । नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले नगरसभाबाट भएका निर्णयबारे आज बनेपामा आयोजित पत्रकार सम्मेलन सार्वजनिक गरेकाे हाे ।

नगरपालिकाका प्रशासकीय अधिकृत भीमकान्त शर्माले नगरसभाबाट निर्णय गरी पारित भएका ऐन र नियमावली तथा कार्यविधि कार्यान्वयनमा नगरपालिका अगाडि बढिसकेको बताए ।

नगरसभाले सहकारी ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन, स्वास्थ्य तथा सरसफाइ ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, स्थानीय सेवा ऐन, खानी तथा खनिज पदार्थसम्बन्धी व्यवस्था गर्न बनेको ऐन, शिक्षा ऐन, पूर्वाधार व्यवस्थापन ऐन, न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र प्रमाणीकरण ऐन पारित गरेको छन् ।

बैठक सञ्चालन कार्यविधि, कार्य सम्पादन नियमावली, कार्य विभाजन नियमावली, सभा सञ्चालन कार्यविधि, शिक्षा नियमावली, आधारभूत तह (कक्षा ८) अन्तिम परीक्षा सञ्चालन कार्यविधि, बजार अनुगमन निर्देशिका, एफएम रेडियो कार्यविधि, व्यवसाय दर्ता नवीकरण र नियमन कार्यविधि, फोहरमैला व्यवस्थापन कार्यविधि, विपद् व्यवस्थापन कार्यविधि, संघसंस्था समन्वय तथा नियमन कार्यविधि र योजना तथा बजेट तर्जुमा दिग्दर्शनसमेत पारित गरेको नगर प्रमुख वाइबाले बताए ।

माघ २३ गते, २०७४ - १४:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top