Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

युएई आउँदा प्रहरी रिपोर्ट अनिवार्य, भिजिट भिसामा आएकाहरु समस्यामा

\"\" मध्यपूर्व संवाददाता युएई । रोजगारीका लागि युएई आउँदा अनिवार्य रूपमा सम्बन्धित देशको प्रहरीले बनाएको रिपोर्ट बुझाउनु पर्ने नयाँ नियम लागु भएको छ । कामदार भिसामा युएई आउदा काम गर्न आउने कामदारले स्वदेशमा कुनै पनि आपराधिक कृयाकलापमा संलग्न नभएको सम्वन्धित देशको प्रहरीले उपलव्ध गराएको रिपोर्ट सहित संलग्न गर्नुपर्ने नयाँ नियम युएई सरकारले फेब्रुअरी ४ तारीखबाट लागू गरेको हो । युएईको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन यस्तो नियम लागू गरिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तो रिपोर्ट बनाउँदा सम्वन्धित कामदारको मुलुक वा कामदार पछिल्लो ५ बर्षदेखि बसिरहेको मुलुकको प्रहरीले उपलव्ध गराएको हुनुपर्ने समाचारमा बताइएको छ । रिपोर्ट बनाउँदा सम्वन्धित व्यक्ति कुनै पनि आरोेपमा यसअघि पक्राउ नपरेको वा सो व्यक्ति विरुद्ध कुनै वारेण्ट जारी नभएको उल्लेख हुनुपर्नेछ । यस्तो कागजात सम्वन्धित मुलुकमा रहेको युएईको दूतावास वा परराष्ट मन्त्रालयले प्रमाणित गर्नुपर्ने समेत जनाइएको छ । यसअघि केहि सार्वजनिक क्षेत्रको रोजगारी र केहि कम्पनीहरुले मात्रै सुरक्षा सम्वन्धि कागजात माग्ने गरेपनि अब यो सबैतिर अनिवार्य भएको छ । अष्ट्रेलिया, क्यानडा, बेल्जियमलगायतले अपनाउँदै आएको पद्धती अब युएईमा पनि अपनाइएको छ । पर्यटन भिषामा आउनेहरुका लागि यस्तो कागजात आवश्यक नभएपनि फेब्रुअरी ४ तारीख अघि सेटिङ मार्फत पर्यटन भिसामा युएई आइ काम खोज्दै गरेकाहरुका लागि भने समस्या देखिएको छ । नेपालबाट दलालहरुको सहारा लिदै युएई आएकाहरुले यहाँ आपछि कामदार भिसा पाउन प्रहरी रिपोर्ट अनिवार्य बुझाउनु पर्न भएपछी उनीहरु समस्यामा परेको स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies