Khabar Dabali Logo
  October 22, Thu

युएई आउँदा प्रहरी रिपोर्ट अनिवार्य, भिजिट भिसामा आएकाहरु समस्यामा

 मध्यपूर्व संवाददाता युएई । रोजगारीका लागि युएई आउँदा अनिवार्य रूपमा सम्बन्धित देशको प्रहरीले बनाएको रिपोर्ट बुझाउनु पर्ने नयाँ नियम लागु भएको छ । कामदार भिसामा युएई आउदा काम गर्न आउने कामदारले स्वदेशमा कुनै पनि आपराधिक कृयाकलापमा संलग्न नभएको सम्वन्धित देशको प्रहरीले उपलव्ध गराएको रिपोर्ट सहित संलग्न गर्नुपर्ने नयाँ नियम युएई सरकारले फेब्रुअरी ४ तारीखबाट लागू गरेको हो ।

युएईको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन यस्तो नियम लागू गरिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तो रिपोर्ट बनाउँदा सम्वन्धित कामदारको मुलुक वा कामदार पछिल्लो ५ बर्षदेखि बसिरहेको मुलुकको प्रहरीले उपलव्ध गराएको हुनुपर्ने समाचारमा बताइएको छ । रिपोर्ट बनाउँदा सम्वन्धित व्यक्ति कुनै पनि आरोेपमा यसअघि पक्राउ नपरेको वा सो व्यक्ति विरुद्ध कुनै वारेण्ट जारी नभएको उल्लेख हुनुपर्नेछ । यस्तो कागजात सम्वन्धित मुलुकमा रहेको युएईको दूतावास वा परराष्ट मन्त्रालयले प्रमाणित गर्नुपर्ने समेत जनाइएको छ ।

यसअघि केहि सार्वजनिक क्षेत्रको रोजगारी र केहि कम्पनीहरुले मात्रै सुरक्षा सम्वन्धि कागजात माग्ने गरेपनि अब यो सबैतिर अनिवार्य भएको छ । अष्ट्रेलिया, क्यानडा, बेल्जियमलगायतले अपनाउँदै आएको पद्धती अब युएईमा पनि अपनाइएको छ ।

पर्यटन भिषामा आउनेहरुका लागि यस्तो कागजात आवश्यक नभएपनि फेब्रुअरी ४ तारीख अघि सेटिङ मार्फत पर्यटन भिसामा युएई आइ काम खोज्दै गरेकाहरुका लागि भने समस्या देखिएको छ । नेपालबाट दलालहरुको सहारा लिदै युएई आएकाहरुले यहाँ आपछि कामदार भिसा पाउन प्रहरी रिपोर्ट अनिवार्य बुझाउनु पर्न भएपछी उनीहरु समस्यामा परेको स्रोतले बताएको छ ।

माघ २३ गते, २०७४ - ०८:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top