Khabar Dabali Logo
  October 23, Fri

राष्ट्रपति भण्डारीलाई प्रचण्डको ‘ग्रिन सिग्नल’, ओलीलाई तनाव

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकाल पुनः दाहोर्याउन राजनीतिक भेटघाटलाई तीब्र बनाएकी छिन् । आइतबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्किमल दाहाल प्रचण्डसँग भेट गरेर भण्डारीले आफू राष्ट्रपतिमा दोहोरिन चाहेको बताएकी हुन् ।

नयाँ सरकार निर्माणसँगै राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा एमाले–माओवादीबीच छलफल चलिरहँदा दुवै अध्यक्षलाई एकसाथ ‘लञ्च मिटिङ’मा बोलाएर भण्डारीले आफूलाई अब एक कार्यकाल मौका दिन आग्रह गरेकी छन् । भण्डारीको आग्रहप्रति माओवादी अध्यक्ष प्रचण्डले ‘ग्रिन सिग्नल’ दिएको शीतलनिवास स्रोतले बताइएको छ । स्रोतका अनुसार एमाले अध्यक्ष ओली पहिलेदेखि नै भण्डारीलाई नै राष्ट्रपतिमा दाहोर्याउने पक्षमा थिए । राष्ट्रपति भण्डारी, ओली र प्रचण्डबीचको छलफलमा उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनलाई नै दोहोर्याउने सहमति बनेको बताइएको छ ।

भण्डारीलाई दोहोरिन दिने छलफल सुरु भएलगत्तै एमालेभित्र भाँडभैलो सुरु भएको छ । पूर्व अध्यक्ष झलनाथ खनालले राष्ट्रपति बन्न इच्छा देखाइरहेका बेला पार्टी अध्यक्ष ओलीले राष्ट्रपतिमा भण्डारीलाई दाहोर्याउन प्रस्ताव गरेलगत्तै बिरोध सुरु गरेका छन् । खनालले सो प्रस्तावका बिरुद्ध आफु पार्टीभित्रे लड्ने बताएका छन् ।

स्थायी कमिटी बैठकमै खनालले ओलीको प्रस्तावको कडा आलोचना गरेपछि ओली आफु निकटका अन्य नेताहरुसँग संवाद थालेको एमालेका एक स्थायी कमिटी सदस्यले कताए । उनका अनुसार प्रचण्डसमेतको समर्थन पाएपछि ओली भण्डारीलाई नै राष्ट्रपतिमा दाहोर्याने योजाना बनाइरेका छन् भने खनाल कसैगरी नमान्ने नमान्ने पक्षमा छन् ।

एमालेका कतिपय नेताहरुले खनाललाई राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् ।

माघ २२ गते, २०७४ - ११:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top