Khabar Dabali Logo
  December 5, Sat

सुत्रधारले नै गरे एमाले–माओवादी एकता नहुने खुलासा

काठमाडौं । नेकपा एमाले बरिष्ठ उपाध्यक्ष वामदेव गौतमले एमाले–माओवादी केन्द्रबीचको एकतामा समस्या देखिएको बताएका छन् । उनले समस्या भएकाले नै समयमै पार्टी एकता हुन नसकेको खुलासा गरेका हुन् ।

प्रेस चौतारीको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता गौतमले समस्या नभएको भए पार्टी एकता भइसक्ने बताउँदै समस्याबारे अहिले नै बोल्न नमिल्ने बताए । ‘केही समस्या छन्, तर अहिले ती समस्याका बारे म केही भन्दिन’ गौतमले भने, ‘समस्या नै नभएको भए पार्टी एकता पहिल्यै भैसक्थ्यो।’ पार्टी एकता एउटा पार्टी अर्कोमा गाभिनका लागि नभएको भन्दै गौतमले एकतामा कुनै तलमाथि हनसक्ने बताए । उनले एकतामा तलमाथि भए सबभन्दा ठूलो पार्टी भएको नाताले सबभन्दा ठूलो आलोचना एमालेकै हुने बताए ।

माओवादी र एमालेको एकताका सुत्रधार मानिएका गौतमले एकता नभए नेपालको कम्युनिस्ट आन्दोलनमा त्यो भन्दा ठूलो दुर्घटना अर्को हुन नसक्ने ठोकुवा गरे।

माघ २१ गते, २०७४ - १७:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   

राष्ट्रपतिद्वारा ‘औषधी’ सम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश ०७७ जारी गरेकी छन् । राष्ट्रपति...   

प्रचण्डको प्रस्तावमा गगन थापाको समर्थन

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली असक्षम, अनैतिक र भ्रष्ट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top