Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बलेफी ‘ए’ विद्युत् आयोजनाको क्षमता विस्तार गरिने

\"\"चौतारा । निजी क्षेत्रबाट निर्माण भइरहेको १० दशमलव ६ मेगावाट क्षमताको बलेफी ‘ए’ जलविद्युत् आयोजनालाइ १८ मेगावाट क्षमतामा विस्तार गरी निर्माण गरिने भएको छ । साविक ४१ मिटर ग्रसहेडलाई ८० मिटर ग्रसहेडमा वृद्धि गरी थप विद्युत् शक्ति उत्पादन हुने देखिएपछि क्षमता विस्तार गरिन लागेको आयोजना प्रमुख सन्दीप जिसीले जानकारी दिए । विसं २०७१ मा सिन्धुपाल्चोकको बलेफी नदीमा निर्माण शुरु भएको सो आयोजना २०७५ असारमा सम्पन्न गर्ने लक्ष्य छ । विसं २०७२ को भूकम्पले क्षति पु¥याएपछि काम रोकिएको थियो । तत्पश्चात शुरुमा निर्धारित विद्युत् शक्तिलाई वृद्धि गरेपछि समयपछि सरेर अब २०७७ सालमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैक, एनसिसी बैंक, बिजनेस युनिभर्सल बैंक र इन्फास्ट्रकचर बैंकको रु एक अर्ब २० करोड र प्रवद्र्धक कम्पनीको रु ५४ करोडसहित रु एक अर्ब ७४ करोडमा मुनलाइट हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको लागत वृद्धि भई रु दुई अर्ब ७० करोड पुगेको छ । हालसम्म आयोजनाको २० प्रतिशतमात्र काम सम्पन्न भएको छ । थप क्षमताको विद्युत् खरिद बिक्री सम्झौता (पिपीए)को लागि काम भइरहेको आयोजना प्रमुख जिसीले बता । बलेफी करिडोरमा निजी क्षत्रबाट ४ दशमलव २ मेगावाटको बरम्ची आयोजनाबाट विद्युत् उत्पादन भइरहेको छ । निजी क्षेत्रबाट ३ दशमलव २ मेगावाटको गेलुङ खोला, शिव श्री हाइड्रोपावरद्वारा रु छ अर्बमा ३६ मेगावाटको अपर बलेफी र सिन्धु ज्वाला हाइड्रो पावरले रु छ अर्ब ६० करोडमा ४३ मेगावाटको अपर मेसम खोला जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies