Khabar Dabali Logo
  October 27, Tue

चलचित्र पसिनाकाे ट्रेलर सार्बजनिक 

चलचित्र ‘पसिना’को ट्रेलर सार्बजनिक गरिएको छ । बिहिबार हाईलाइटस् नेपालको यु ट्युब मार्फत ट्रेलर सार्बजनिक गरिएको हो । मजदुर दिवसको छेको पारेर चलचित्र २०७५ साल बैशाख १४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । ‘गरौँ सत्कर्म बगाउ पसिना’ भन्ने स्लोगनका साथ चलचित्रको प्रचार प्रसारको पनि थालनी भएको छ ।
श्रमिकहरुको हक हितको कथा बोल्ने चलचित्रलाइ निर्देशक आर.बि.खत्री ‘शरद’ ले निर्देशन गरेका हुन् । चलचित्रले बिशेसत महिला श्रमिक हरुको पिडा लाइ उठान गरेको छ । चलचित्रमा समाजसेवी शान्ता ढकाल र इन्जिनियर संजय महतोको लगानी रहेको छ । नन स्टप क्रियसनको ब्यानरमा निर्मित चलचित्र पसिनाका कार्यकारी निर्मातामा रमेश एम.के.पौडेल रहेका छन् ।
चलचित्र ‘पसिना’ मा गौरब पहाडी,अनु शाह,सरोज खनाल,रबि गिरि,धुर्ब कोइराला,जयनन्द लामा,सरोज अर्याल,सृजना अधिकारी,शिब शंकर रिजाल,सुरज के.सी.शारदा गिरीको मुख्य भूमिका रहेको छ । जीवन गौतम मुख्य निर्देशक रहेको चलचित्रका निर्माण नियन्त्रक लिसन डी.सी.र कृष्ण लामा रहेका छन् ।
राजनराज शिवाकोटी,थिराज राई र दिपक शर्मा को संगीत रहेको चलचित्र लाइ नबिन निरौलाले सम्पादन गरेका छन् भने शिब बि.क.को नृत्य निर्देशन तथा देब महर्जनको द्वन्द रहेको छ । चलचित्रमा लक्ष्मी गिरि र राम बस्न्यात सहायक निर्माता रहेका छन्।  निर्देशक आर.बि.खत्री ‘शरद’कै कथामा बनेको चलचित्रले सामाजिक र यथार्थ घटनालाई उतार्ने प्रयास गरेको छ ।

माघ १८ गते, २०७४ - १६:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top