Khabar Dabali Logo
  October 27, Tue

६ नम्वर प्रदेश मुख्यमन्त्रीका लागि भण्डारीकाे दावी

काठमाडाै । प्रदेश न. ६ मा नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्रीका दावेदार दुई जना छन् । नरेश भण्डारी र महेन्द्र बहादुर शाही । मुख्यमन्त्रीका लागि प्रचण्डलगाएत शिर्ष नेतृत्व पंतिले प्रदेश सभामा पठाएकाे दावेदार मध्यका एक नरेश भण्डारीले दावी गरेका छन् ।

प्रदेश विकासका सम्भावनावारे लामाे समय देखि अध्ययन र अनुसन्धान गर्दै अाएकाेले प्रदेशकाे  समृद्दी र विकासकाे सुस्पष्ट दृष्टिकाेण र खाका अाफुसंग भएकाेले मुख्यमन्त्रीमा दावी गरेकाे खबरडबलीलार्इ बताए ।

जल, जमिन, जंगल, जडिवुटी र पर्यटनकाे भण्डार ६ नम्वर प्रदेश भएकाले याे प्रदेशलार्इ नमुना प्रदेशकाे रूपमा स्थापित गर्ने भन्दै उनले कर्णालीलगाएत  पिछडिएका क्षेत्रका जनताकाे अधिकारका लागि संषर्षकाे अगुवार्इ गर्दै अाएकाे बताए ।

संसदीय अभ्यासका दृष्टीले पनि अाफु अनुभवि भएकाे दावी गरेका भण्डारीले जिम्मेवारी पाएमा पीछडिएकाे र गरीव प्रदेश भनेर चिनिएकाे ६ नम्वर प्रदेशलाइ दुइ दशकमै समृद्दि हेर्न निम्ता दिने प्रदेशका रूपमा विकास गर्न सकिने बताए ।

जनप्रतिनिधिका रूपमा कर्णालीकाे विकास र अधिकारका लागि अाफुले निर्वाह गरेकाे भूमिकाकाे यथाेचित मुल्याङकन गर्दै  जनताले उनीबाट थप अपेक्षा गरेकाले पनि मुख्यमन्त्रीमा दावी गरेकाे उनले बताए ।

नेकपा माअाेवादी केन्द्रका भागमा २ वटा प्रदेश परेका छन् । ती प्रदेशमा चार जनाकाे दावी भएकाले पार्टीले मिलाएर लैजाने बताएकाे छ । त्यसकालागि पार्टी प्रवक्ता पम्फा भूषाललार्इ जिम्मेवारी दिएकाे छ । सात नम्वर प्रदेशमा विरमान चाैधरीलगाएतकाे दावि छ ।

माघ १७ गते, २०७४ - १९:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top