Khabar Dabali Logo
  October 31, Sat

सिंहदरबारभित्र प्रधानमन्त्री देउवाको सालाको शान

काठमाडौं । जाँदाजाँदै प्रधानमन्त्री शेरबहादुर देउवाको ससुराली खलक र आफन्तले राज्यबाट लुट मच्याउने अनेकौं खेल शुरु गरेका छन् । विजय गच्छदारसँगै जितेन्द्रदेव कांग्रेस भैसके । उनैले सम्हालेको मन्त्रालय हो पर्यटन । जयअन्तर्गत वायु सेवा निगमको रणनीतिक साझेदारीका रुपमा जर्मन वायुसेवा कम्पनी लुफ्थान्सारलाई भित्र्याउने अन्तिम चलखेल जारी छ ।

आजको जनआस्था साप्ताहिमा खबर छ–त्यसको एजेन्टको रुपमा भूमिका खेलिरहेका छन्, देउवाका साला प्रदीप राणाले । अहिले यहि मामिलामा सचिव पनि फेरिएको छ । पर्यटनमा हुँदा शंकर अधिकारीले यसमा सहमति माग गर्दै अर्थलाई पत्र पठाएका थिए । उनी अहिले आफैं अर्थ मन्त्रालय सम्हालिरहेका छन् । त्यसो हुँदा स्वंयमले आफ्नो विगतको प्रस्तावमा ढिला नगरी सहमति दिने नै भए । त्यसमाथि कांग्रेसले नै रुचाएका मान्छे परे । यो प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । सँगसँगै उनीहरुको आँखा लागेको अर्को ठाउँ हो, अर्बौं बजेट भएके लुम्बिनी विकास कोष । मंसिर १८ गतेदेखि त्यसमा सदस्यसचिव पद खाली छ ।

स्रोतका अनुसार रुपन्देहिका कांग्रेस सांसद भरत शाहकी पत्नि अनिता आउने पक्काजस्तै छ । बाँकि नियुक्तिका निम्ति धेरै ठाउँ खली छन् । देवघाट विकास समिति, तारागाउँ विकास समिति, बृहतर जनकपुर विकास समिति, खप्तड विकास समिति, पर्वतिय क्षेत्र प्रशिक्षण प्रतिस्ठान, एयरपोर्टभित्रको सस्तो ठेककामा चालु होटलको म्याद थपलगायत दाम पाउने काम थुप्रै छन्, जसलाई फागुन पहिलो साताभित्र सल्टाउन बोलकबोल चल्दैछ ।

माघ १७ गते, २०७४ - १०:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

इस्तानबुल । टर्कीमा गएराती गएको गएको भूकम्पमा परी मर्नेको संख्या २३ पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका...   
ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top