Khabar Dabali Logo
  October 22, Thu

मन्त्रीलाई फोन गर्दा महिलाले तथानाम मुख छाडेपछि…

काठमाडौं । ‘को मन्त्री ? कस्तो मन्त्री ? राँडाका छोराहरु, काम पाउँदैनन्, मलाई फोन गरेर दुःख दिन्छन् ।’ यदि तपाइासाग आपूर्ती मन्त्री जयन्त चन्दको भिजिटिङ कार्डमा भएको ९८४३६३६७… नम्बरमा फोन गर्नुभयो भने मीना नामक महिललाले उठाउछिन् । मन्त्रीज्यूको नम्बर हैन ?’ भनेस सोध्नुस् त, माथि लेखिएकै भाषमा माचकांरी गाली खानुहुन्छ ।

जनअास्था सापताहिकमा खबर छ–अहिलेको सरकार नै लम्फुदासहरुको झुण्ड बनेको बेला ती मन्त्रीका भिजिटङ कार्ड छाप्ने कर्मचारी पनि कम्ताका रहेनछन् । नम्बर मन्त्रीको होईन्, तर कार्डमा छापिएको ९८४३६३६७… । फेरि मन्त्री आफैले फोन गर्नुस् है’ भन्दै दुईमध्ये मुनितरको नम्बर देखाएर दिएको भिजिटिङ कार्ड । हिजो मंगलबार तयसैमा फोन गर्यो । तर फोन उठाउने महिलाले माथिका शब्दहरु बर्साएर गालि गरिन् । मन्त्रीलाई यसबारे सोधेपछि बलल थाहा भयो कि आफ्नै सचिवालयका कर्मचारीले गलत नम्बर छापिदिएका रहेछन् । । चन्दले मन्त्री भएपछि चलाउन थालेको मोबाइल नम्बर हो ९८४३०३६७९५ । तर कार्डमा ० को ठाउँमा ६ हालिएपछि मीनाले दुःख पाईन् ।

यसरी अर्काको नम्बर राखेर अरुलाई दुःख दिन पाइदैन् । तर कसैले जानाजान नै त्यसो भने पनि त्यसउपर कारवाहि हुने छैन् । ‘यस्तो फोन आउँछ भनेर तपाइँले कतै रिपोर्ट गर्नुभएन् त ? भने ती महिलालाई सोध्दा उनले रिसाएर जवाफ दिई त्यसका बाजेलाई, कहाँ गएर मैले के रिपोर्ट गर्ने होला ।’

माघ १७ गते, २०७४ - ०९:०७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top