Khabar Dabali Logo
  October 22, Thu

बुधबार चन्द्रग्रहण लाग्नेः सेक्स गर्दा यस्तो हुन्छ बेफाइदा, अरू के-के गर्न हुँदैन् ?

काठमाडाैं । माघ १७ अर्थात बुधबार चन्द्रग्रहण छ । साँझ ५ देखि राती ८ः४५ बजेसम्म चन्द्रग्रहण लाग्ने जनाएको छ ।

वैज्ञानिकहरुका अनुसार, चन्द्रमा र पृथ्वीले चक्कर लगाउदै गर्दा सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पुगेपछि पृथ्वीको छाया चन्द्रमामा पर्न जाँदा चन्द्रग्रहण लाग्छ । विज्ञानले यसलाई समान्य प्रक्रियाका रुपमा लिने गरेको छ । यसले मानव जीवनमा केही फरक पर्दैन् ।

तर, शास्त्रहरुले भने यसलाई महत्व दिएको पाइन्छ । चन्द्रग्रहणको समयमा गर्नु नहुने काम भनेर छुट्याएको पाइन्छ । शास्त्रमा उल्लेख भए अनुसारका गर्नु नहुने काम गरे अप्ठ्यारो आउन सक्नेसम्मको चेतावनी दिएको पाइन्छ ।

ज्योतिषशास्त्र अनुसार निम्न काम गर्नु हुदैन् 

  • तेल मासिलः ग्रहण लागेको समयमा तेल मालिस गर्नु नहुने उल्लेख छ । ग्रहणको समयमा तेल वा अन्य क्रिम लगाउदा छालाको समस्या हुने जनाएको छ ।
  • सुत्न नहुनेः ग्रहण लागेको समयमा सुत्न नहुने भनाइ छ । सुत्दा स्वास्थ्य सम्बन्धी समस्या हुने शास्त्रहरुमा उल्लेख छ ।
  • शारीरिक सम्बन्धमा बन्देजः ग्रहण लागेको समयमा शारीरिक सम्बन्ध पनि राख्न नहुने जनाएको छ । यस्तो बेला शारीरिक सम्बन्ध राख्दा जन्मिने सन्तानको स्वाभाव राम्रो नहुने उल्लेख छ । पति–पत्नीको सम्बन्धमा पनि असर पर्ने शास्त्रहरुमा चेतावनी दिइएको छ ।

माघ १५ गते, २०७४ - १२:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   

पृतनापति सम्मेलन आइतबारदेखि

काठमाडौं । नेपाली सेनाले आइतबारदेखि पृतनापति सम्मेलन गर्दैछ । सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका...   
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोनाको जोखिम बढेको भन्दै जिल्लाभित्रका सबै सरकारी...   

कर्णालीका मुख्यमन्त्री र सांसदलाई प्रधानमन्त्री ओलिले दिए यस्तो निर्देशन

काठमाडौं । कर्णाली प्रदेशमा नेकपा संसदीय दलभित्र देखा परेको विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका...   
मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

मानवअधिकार आयोगको प्रतिवेदन : द्वन्दको घाउ बल्झाउने कि सल्ट्याउने ध्येय !

काठमाडौंं । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले गम्भीर प्रश्न उठेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top