Khabar Dabali Logo
  October 19, Mon

सिन्धुपाल्चोक सेवा समाजकाे भब्य सोनाम ल्होसार दुबईमा

युएई । सिन्धुपाल्चोक सेवा समाज युएईले आउदो फेब्रुअरी २ तारीख २८५४ औ सोनाम ल्होसार भब्य रूपमा मनाउने भएको छ ।
युएईको दुबई राज्य स्थित देरा दुबईको काल्र्टन टावर होटमा आयोजना गरिएको ल्होसार साँस्कृतिका साँझ २०१८ को सवै तयारी पुरा भएको  आयोजकले बताएको छ ।

दुबईको सिराज लस्सीमा पत्रकार सम्मेलन गरि सिन्धुपाल्चोक सेवा समाजका संरक्षक विदुर न्यौपानेले साँस्कृतिक कार्यक्रमको लागि  राष्ट्रिय कलाकार प्रेम लोप्चन र शशीकला मोक्तानको प्रस्तुती रहने जानकारी दिए ।

कार्यक्रम संयोजक सम्सेर योन्जनले युएईमा रहेका सम्पुर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन अनुरोध समेत गरेका छ्न ।

समाजका अध्यक्ष मनोज नेपालले कला संस्कृति र परम्पराको जगेर्ना गर्नकै लागि कार्यक्रम आयोजना गरिएको भन्दै कार्यक्रमबाट बचेको रकमले युएईमा काम गर्दै आएका विभिन्न जिल्लाका नेपाली महिला दिदिबहिनीलार्इ लक्ष्छित गरि अङ्ग्रेजी भाषाको कक्षा सन्चालन गरिने जानकारी दिए ।

हरि दुलालकाे सहजीकरण रहेकाे पत्रकार सम्मेलनको सभापतित्व सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष मनोज नेपालले गरेका थिए ।

माघ १४ गते, २०७४ - ०९:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top