Khabar Dabali Logo
  October 26, Mon

कांग्रेसका ‘सात भाइ’ साततिर, ‘गुलियो’ स्वाद चाख्ने शर्मा र पाण्डेसँग भण्डारीको ‘डिभोर्स’

काठमाडाैं । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका युवा नेताहरू तितरबितर हुन थालेका छन् । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले चुनावमा लज्जास्पद पराजय बेहोरेपछि नेतृत्वको आलोचना गर्दै लाई सुधारको बाटोमा लैजान एकतावद्ध भएका युवानेताहरु अहिले विभाजित भएका छन् ।

सभापति शेरबहादुर देउवासहित शीर्ष नेता र पदाधिकारीहरुको कमजोरीका कारण कांग्रेसले चुनाव हार्नुपरेको ठहर गर्दै युवा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर कांग्रेसलाई पुनर्जीवन दिनुपर्ने भन्दै आवाज उठाएका युवा नेताहरु तितरवितर जस्तै बनेका छन् ।

सात जना युवा नेताहरुको समुहमा विश्वप्रकाश शर्मा, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, प्रदिप पौडेल र गुरु घिमिरे थिए । तर अहिले शर्मालाई देउवाले पार्टीको प्रवक्ता बनाएर समुहबाट अलग गराइदिएका छन् भने पाण्डेलाई पनि राष्ट्रियसभाका लागि टिकट दिएर भुलाएका छन् ।

चण्डारीले त शर्मालाई लोभमा फसेर प्रवक्ता बन्न गएको आरोप नै लगाएका छन् । पछिल्लो समय चन्द्र भण्डारी र विश्वप्रकाश शर्माबिच बोलचाल नै बन्द भएको बताइएको छ । प्रवक्ता बन्नुअघि युवाहरुसँग मिलेर एउटै आवाज गरेका शर्मा एजेण्डा छोडेर हिँडेको आरोप अरु नेताहरुले पनि लगाएका छन् । अहिले गगनले चन्द्रलाई अगाडि सार्न चाहेका छन् । आफूभन्दा सिनियर भएकालेभण्डारीलाई अघि सार्दा राम्रो हुने भएकाले गगनले नयाँ रणनीति लिएका हुन् । यद्यपी पार्टीले हारेपछि सबैभन्दा पहिला नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनमा गएर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउने पहिलो व्यक्ति थापा नै हुन् ।

सात जना युवा नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् । वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा,बद्री पाण्डे र प्रदिप पौडेलले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन् ।

माघ १३ गते, २०७४ - ११:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top