Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कांग्रेसका 'सात भाइ' साततिर, 'गुलियो' स्वाद चाख्ने शर्मा र पाण्डेसँग भण्डारीको 'डिभोर्स'

\"\"काठमाडाैं । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका युवा नेताहरू तितरबितर हुन थालेका छन् । मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले चुनावमा लज्जास्पद पराजय बेहोरेपछि नेतृत्वको आलोचना गर्दै लाई सुधारको बाटोमा लैजान एकतावद्ध भएका युवानेताहरु अहिले विभाजित भएका छन् । सभापति शेरबहादुर देउवासहित शीर्ष नेता र पदाधिकारीहरुको कमजोरीका कारण कांग्रेसले चुनाव हार्नुपरेको ठहर गर्दै युवा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर कांग्रेसलाई पुनर्जीवन दिनुपर्ने भन्दै आवाज उठाएका युवा नेताहरु तितरवितर जस्तै बनेका छन् । सात जना युवा नेताहरुको समुहमा विश्वप्रकाश शर्मा, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, प्रदिप पौडेल र गुरु घिमिरे थिए । तर अहिले शर्मालाई देउवाले पार्टीको प्रवक्ता बनाएर समुहबाट अलग गराइदिएका छन् भने पाण्डेलाई पनि राष्ट्रियसभाका लागि टिकट दिएर भुलाएका छन् । चण्डारीले त शर्मालाई लोभमा फसेर प्रवक्ता बन्न गएको आरोप नै लगाएका छन् । पछिल्लो समय चन्द्र भण्डारी र विश्वप्रकाश शर्माबिच बोलचाल नै बन्द भएको बताइएको छ । प्रवक्ता बन्नुअघि युवाहरुसँग मिलेर एउटै आवाज गरेका शर्मा एजेण्डा छोडेर हिँडेको आरोप अरु नेताहरुले पनि लगाएका छन् । अहिले गगनले चन्द्रलाई अगाडि सार्न चाहेका छन् । आफूभन्दा सिनियर भएकालेभण्डारीलाई अघि सार्दा राम्रो हुने भएकाले गगनले नयाँ रणनीति लिएका हुन् । यद्यपी पार्टीले हारेपछि सबैभन्दा पहिला नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनमा गएर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउने पहिलो व्यक्ति थापा नै हुन् । सात जना युवा नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् । वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा,बद्री पाण्डे र प्रदिप पौडेलले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies