Khabar Dabali Logo
  November 1, Sun

प्रचण्ड-अोलीबीच साँझ ‘वान टु वान’ वार्ताः अध्यक्ष र प्रधानमन्त्री पद टुंङ्ग्याउने

फाइल फोटो

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज ‘वान टु वान’ वार्ता हुँदैछ । अाज साँझ ओली निवास बालकोटमा हुने ‘वान टु वान’ वार्तामा पार्टी एकताको बिषयमा छलफल हुने बताइएको छ ।

पार्टी एकतामा सांगाठनिक विषयमा कुरा नमिलेपछि एकता प्रक्रिया नै लम्बिएको भन्दै गठबन्धनकै नेताहरुले सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला प्रचण्डले आज विशेष कुराकानी गरेर सहमति गरिने स्रोतले जानकारी दियो ।

अोलीको सचिवालयले स्रोतले खबरडबलीलार्इ दिएको जानकारीअनुसार पार्टी एकतापछि पदको बाँडफाँडको टुंगो लाग्ने बताइएको छ । सरकार गठन र प्रदेश सरकार गठनबारे पनि कुराकानी हुने बताइएको छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्ने भन्ने बिषयमा टुंगो लाग्ने माअोवादीका एक नेताले खबरडबलीलार्इ जानकारी दिए । गठबन्धनकै नेताहरूले जथाभावी बोल्न थालेपछि एमाले-माअोवादी एकतामा शंका उब्जिन थालेको अवस्थामा अोली प्रचण्डको यो ‘वान टु वान’ वार्तालार्इ निकै महत्वको साथ हेरिएको छ ।

र, यो पनि

प्रचण्ड-अोलीको सम्बन्ध चिस्याउन को-को छन् सक्रिय ? किन टाढिदैंछ वाम एकता ?

माघ १२ गते, २०७४ - १५:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एघार दिनपछि ओलीसँग भेटेर के भने प्रचण्डले ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल...   
टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

टर्कीमा भूकम्बाट मर्नेको संख्या २३ पुग्यो, ८ सय बढी घाइते

इस्तानबुल । टर्कीमा गएराती गएको गएको भूकम्पमा परी मर्नेको संख्या २३ पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका...   
ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top