Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

वलीका कारण एमालेमा भाँडभैलो, स्थायी कमिटी बैठकमै झण्डै हात हालाहाल

\"\"काठमाडौं । नेकपा एमालेमा राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटको विषयलाई लिएर सुरु भएको विवाद उत्कर्षमा पुगेको छ । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राप्रपा छोडेर एमाले प्रवेश गरेकी गायिका कोमल वलीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने विषयमा एमाले नेताहरुबीच शीत युद्ध सुरु भएको हो । उम्मेदवारको टुंगो लगाउन अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटी बैठकमा सचिवद्वय विष्णु पौडेल र योगेश भट्टराईबीच चर्काचर्की भएको बालकोट स्रोतले बताएको छ । स्रोतका अनुसार बैठकमा उपमहासचिव घनश्याम भुसाल र योगेश भट्राईले कोमल ओलीलाई उमेदवार बनाएको विषयमा नोट अफ डिसेन्ट लेखेपछि पौडेल गर्जिन सुरु गरेका थिए । पौडेल अप्रत्यासित रुपमा गर्जिन सुरु गरेपछि भट्टराईले पौडेललाई तत्काल प्रतिक्रिया फर्काएपछि सुरु भएको भनाभनले उग्र रुप लिएको स्रोतले बतायो । नोट अफडिसेन्ट लेखेपछि पौडेल भट्टराई र भुसाललाई इंगीत गर्दै आफु इन्चार्ज भएपछि आफ्नो निर्णय लागु हुने भन्दै अरुलाई चासो नलिन आदेशात्मक शैलीमा प्रस्तुत भएको एमालेका एक स्थायी समिति सदस्यले बताए । नेता पौडेल र भट्टराईको भनाई उदृत गर्दै उनले खबरडबलीसँग भने, ‘५ नम्बर प्रदेशको इन्र्चाज म हो । मैले जे भने त्यो हुन्छ । अरुले चासो धेरै नराखेको राम्रो ।’ त्यसपछि नोट अफडिसेन्ट लेखेका भट्राईले पौडेललाई मुखभरीको जवाफ फर्काएका थिए । भट्टराईले भने, ‘हामीलाई पनि थाह छ, कसको कनेक्सन कहाँ छ भनेर । लोकमान कार्कीदेखि एनसेलसम्म कहाँ–कहाँ के भएको छ सबै थाह छ । हामीलेपनि हिसाब राखेका छौ । ठूलो कुरा नगरे हुन्छ । एक दिन सबै बाहिर आउँछ । सबै हिसाब असुलिन्छ’ । एमाले स्थायी समितिको बैठकले ५ नम्बर प्रदेशबाट रमष्ट्रियसभा सदस्यमा कोमल वलीको नाम सिफारिस गरेपछि नेताहरुबीच विवाद बढेको हो । सो विषयलाई लिएर कार्यकर्ताहरुले समेत सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies