Khabar Dabali Logo
  January 19, Tue

बादललार्इ राष्ट्रियसभाको अध्यक्ष बन्ने बाटो खुला

फाइल फोटो

काठमाडाैं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा कनिष्ट नेताहरुलाई उम्मेदवारी बनाएपछि माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभा अध्यक्षको बलिया दावेदारका रुपमा प्रस्तुत भएका छन् । प्रदेश नम्बर ३ बाट खुल्ला सदस्यमा उम्मेदवारी दिएका बादलले जीत हासिल गरे भने उनी निर्विवाद राष्ट्रिय सभा अध्यक्ष बन्ने भएका हुन् ।

राष्ट्रियसभाको चुनामा माओवादी केन्द्रबाट उम्मेदवारी दिनेमाहरूमा प्रदेश–१ बाट बीना पोखरेल (महिला), प्रदेश–२ बाट शशिकला दाहाल (महिला), प्रदेश–३ बाट गंगा पराजुली (महिला), प्रदेश–४ खीमकुमार बिक (दलित), प्रदेश–५ बाट राजकुमार कुँवर (अल्पसंख्यक–अपांग), चन्द्र बहादुर खड्का (खुला), प्रदेश–६ बाट जीवन बुढा (अपाङ्ग–अल्पसंख्यक), युटुल लामा (महिला), कालीबहादुर मल्ल(खुल्ला), प्रदेश–७ बाट लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुला) छन् ।

बादलभन्दा वरिष्ठ नेता राष्ट्रियसभाको उम्मेदवार नभएकाले उनी अध्यक्ष बन्ने पक्का भएको स्रोतले बतायो । ‘बादल कमरेड नै वरिष्ठ हुनुहुन्छ उहाँभन्दा कनिष्ठले मात्रै उम्मेदवारी दिनुभएको छ । उहाँले चुनाव जित्नुभयो भने राष्ट्रिय सभाको अध्यक्ष उहाँ नै हो, यसमा कुनै दुइृमत छैन ।’

दुबै पार्टीको तर्फबाट उम्मेदवारी दिइएकामध्ये बादल सबैभन्दा बरिष्ठ नेता हुन् । उनीपछि बरिष्ठताको दोस्रो रोलमा माओवादी केन्द्रका नेता दीननाथ शर्मा रहेका छन् । शर्माले प्रदेश नम्बर ४ बाट खुल्लातर्फको सदस्यका लागि उम्मेदवारी दिएका छन् । बादल र शर्मा जति अन्य उचाईका नेताहरुले एमाले–माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छैनन् ।

माघ ११ गते, २०७४ - १०:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारका पूर्वप्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले अख्तियार...   

सर्वदलिय बैठकमा कांग्रेसले भन्यो–सरकार सच्चिनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापले गर्दा सडकमा असन्तुष्टि...   

ओली प्रतिवेदनको चिराफार : प्रस्ताव आफैमा अन्तरविरोधी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शनिबार सम्पन्न बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव प्रस्तुत...   

बैतडीमा तलब नपाएपछि शिक्षक आन्दोलित

बैतडी । लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत...   

आज सातै प्रदेशमा एकै साथ ३ सय ९६ अस्पतालको शिलान्यास गरिँदै

काठमाडौं। आज सरकारले सातै प्रदेशमा एकै साथ तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गर्दैछ। ग्रामिण...   
ओली प्रवृतिसँग आज लड्ने कि भोली !

ओली प्रवृतिसँग आज लड्ने कि भोली !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यस्तै ल्याङ्ग ल्याङ्गमा अब धेरै दिन रहिरहनु घातक हुनेछ । मिटिङ पछी...   

के छ अध्यक्ष ओलीको जवाफी प्रस्तावमा (पुर्ण पाठसहित)

प्रिय कमरेडहरुकेन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी...   

सातै प्रदेशमा पठाइयो प्रचण्डको राजनीतिक प्रस्ताव

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...   
देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

देउवासँग ओलीको गोप्य भेट, के भयो कुराकानी ?

काठमाडौं । पार्टी विवादका कारण एक्लिएका केपी शर्मा ओलीले प्रधानमन्त्री पद नै संकटमा पर्ने खतराका...   

सुरेन्द्र पाण्डेमाथि ओली पक्षका कार्यकर्ताद्वारा दुव्र्यावहार, नेपालद्वारा कारवाहीको माग

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top