Khabar Dabali Logo
  October 31, Sat

रड र सिमेन्ट मुल्य वृद्धि गरेको भन्दै वाइसीएल र युवा संघले गरे उद्योगमा तालाबन्दी

  • माघ १० गते, २०७४ - १८:००

रुपन्देही । रड र सिमेन्टको मुल्य वृद्धि गरि जनतालाई मारमा पारेको भन्दै युवा संघ नेपाल र वाइसीएल नेपालले रुपन्देहीका रड र सिमेन्ट उद्योग बन्द गराएका छन् ।

युवा संघले सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उच्च समक्ष ज्ञापन पत्र बुझाउँदै मूल्य बृद्धि रोक्न माग गरेको थियो । युवा संघले आार्थिक वर्ष नसकिँदै मूल्य वृद्धि गराउँदा राष्ट्रिय गौरवका आयोजनाहरु प्रभावित भएको र सामान्या नागरिकले बनाउन सुरु गरेका घर निर्माण पनि प्रभावित भएको उल्लेख गर्दै मुल्य वृद्धि फिर्ता गर्नु पर्ने माग गरेको थियो ।

युवा संघ रुपन्देहीले पटक पटक मुल्य वृद्धि फिर्ता गर्न आग्रह गर्दा समेत अटेर गरेपछी आज युवा संघ र वाइसीएलले सिमेन्ट उधोग ,सिदार्थ सिमेन्ट उधोग ,अग्नि सिमेन्त उधोग, बृज सिमेन्त उधोग, गोयन्का सिमेन्ट उधोग, पाठक सिमेन्ट उधोग, सुपृम सिमेन्ट उधोग, अ्म्बे स्तील उधोग ,अर्घाखाँची सिमेन्ट उधोग , पन्च कन्या रड उधोग लगायत कम्पनीहरु अनिस्चित कालिन सम्म बन्द गराएका हुन् । जिल्ला युवा संघ अध्यक्ष नकुल शाहिले बिना सहमती उधोग खोले ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छना् । उनले तत्काल मुल्य फिर्ता गर्न समेत आग्रह गरेका छन् ।

वाइसीएल तिलोत्तका अध्यक्ष प्रेम घर्ती मगरले मूल्य बृद्धि हुँदा गरिब तथा विपन्न परिवार त्यसबाट प्रत्यक्ष मर्कामा परेको बताए ।

माघ १० गते, २०७४ - १८:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

ओलीले यस्तो सम्म गर्न खोजे, प्रचण्डले भने –मन लागेको गर्नु !

काठमाडौं । एकिकृत र विशाल कम्युनिष्ट पार्टीको परिकल्पनामा एमालेसँग एकता गरेका जनयुद्धका सुप्रिमो...   

अविश्वास प्रस्तावको हल्ला चलाएर बहुमतका लागी हस्ताक्षर जुटाउँदै ओली पक्ष

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता...   
पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

पूर्वसभामुख महरा पत्नीलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

दाङ । श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई थप उपचारका...   

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल...   
मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

मुकेश चौराशिया हत्याको मुद्दा सरकारी वकिल कार्यलयमार्फत दर्ता

पर्सा । जिल्ला सरकारी वकिलको कार्यालय मार्फत मुकेश चौराशियाको हत्यासम्बन्धि मुद्दा दर्ता भएको छ...   

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top